नेपाल जिम्बाब्वे ‘ए’ विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै

काठमाडौं- जिम्बाब्वे ‘ए’ विरुद्धको पहिलो टी–ट्वान्टी खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जिम्बाब्वे ‘ए’ ले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो । शनिबार नेपाल र जिम्बाब्वेबीच एकदिवसीय खेलसँगै सिरिज शुरु हुने कार्यक्रम थियो । तर, वर्षाका कारण खेल अवरुद्ध भएसँगै नेपाल क्रिकेट संघ […]

सम्बन्धित सामग्री

नेपालको उत्कृष्ट बलिङ : जिम्बाब्वे ‘ए’ ८७ रनमा अलआउट

काठमाण्डाै - नेपालसँगको दोस्रो एक दिवसीय क्रिकेटमा जिम्बाब्वे ‘ए’ ले ८८ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको जिम्बाब्वे ‘ए’ टोली ३१ ओभर ५ बलमा ८७ रनमा अलआउट भयो । जिम्बाब्वेका जनथान क्याम्पबेलले सर्वाधिक २७ रन बनाए । ब्राड इभान्स २० रनमा अविजित रहे । नेपालका सोमपाल कामी र करण केसीले उत्कृष्ट बलिङ गरे । करण र सोमपालले ३/३ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले २ र सागर ढकालले १ विकेट लिए । हिजो भएको पहिलो एक दिवसीय खेलमा नेपाल ३ विकेटले पराजित भएको...

नेपालद्वारा जिम्बाब्वेसमक्ष १३७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले जिम्बाब्वे ‘ए’ टोलीलाई १ सय ३७ रनको लक्ष्य दिएको छ ।  काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल ३१ ओभर ३ बलमा सबै विकेट गुमाउँदै केबल १ सय ३६ रन बनाउन सक्यो । नेपालका लागि सोमपाल कामीले ३० र करन केसीले २५ रन जोडे […]

वर्षाका कारण नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल रद्द

काठाडौं- नेपाल र जिम्बाब्वे ‘ए’ बीचको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेल वर्षाका कारण रद्द भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको खेल लगातारको वर्षाका कारण प्रभावित भएसँगै खेल रद्द गरिएको हो । वर्षा सुरु हुनुअघि टस हारेर ब्याटिङ गरेको जिम्बाब्वे ‘ए’ ले ४ ओभर ३ बलमा २ विकेट गुमाएर ४८ रन बनाएको थियो […]

नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल वर्षाका कारण प्रभावित

काठमाडौं- नेपाल र जिम्बाब्वे ‘ए’ बीचको टी–ट्वान्टी सिरिजअन्तर्गतको दोस्रो खेल वर्षाको कारणले प्रभावित भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको खेल वर्षाको कारण प्रभावित भएको हो । वर्षा सुरु हुनु अगाडि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वे ‘ए’ ले ४ ओभर ३ बलमा २ विकेट गुमाएर ४८ रन बनाएको छ । नेपालका लागि सोमपाल […]

जिम्बाब्वे 'ए' ले नेपाललाई ६ विकेटले हरायाे

काठमाण्डाै – जिम्बाब्वे 'ए' सँगकाे पहिलाे टी–२० अभ्यास खेलमा नेपाल ६ विकेटले पराजित भएकाे छ । नेपालले दिएकाे एक सय ८२ रनकाे लक्ष्य जिम्बाब्वेले चार विकेट गुमाएर १८ ओभर ५ बलमा भेटायाे । जिम्बाब्वेका लागि तादिवान्से मरूमनीले ५६, टाेनी मुनयाेङ्गाले ५० र इनाेसेन्ट कायाले ४७ रन बनाए । बलिङतर्फ नेपालका बसिर अहमदले दुई विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनायाे ।  नेपालका लागि माेहम्मद अदिल आ...

नेपालले दियाे जिम्बाब्वे 'ए' लाई १ सय ८२ रनकाे लक्ष्य

काठमाण्डाै – पहिलाे टी–२० अभ्यास खेलमा नेपालले जिम्बाब्वे 'ए' लाई एक सय ८२ रनकाे लक्ष्य दिएकाे छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनायाे ।  नेपालका लागि माेहम्मद अदिल आलमले नटआउट ४७ रन बनाए । यस्तै कुशल भुर्तेल ४६, राेहित पाैडेल ३६ र दीपेन्द्रसिंह ऐरी २८ रनमा आउट भए । बलिङतर्फ जिम्बाब्वे का ब्राड इभान्स, लुकी जाेङ्गे, ब्रान्डन मभुता र जाेन मसराले एक/एक विकेट लिए । नेपाल र जिम्बाब्वे ए ले तीन खेलकाे टी–२...

जिम्बाब्वे 'ए' सँगकाे खेलमा नेपाल टस हारेर पहिला ब्याटिङ गर्दै

काठमाण्डाै – जिम्बाब्वे 'ए' सँगकाे पहिलाे टी–२० अभ्यास खेलमा नेपालले ब्याटिङ गरिरहेकाे छ । त्रिवि क्रिकेट मैदानमा टस हारेपछि नेपालले पहिला ब्याटिङकाे निम्ताे पाएकाे हाे ।  आईसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय शृङ्खलाकाे तयारीका लागि नेपालले जिम्बाब्वे 'ए' सँग शृङ्खला खेल्न लागेको हो ।  नेपाली टाेलीमा सन्दीप लामिछाने, आसिफ शेख, राेहितकुमार पाैडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, माेहम्मद अदिल आलम, करण ...