बन्चरेडाँडामा स्थानीयले ढुंगामुढा गर्दा तीन जना प्रहरी घाइते

काठमाडौँ । सुरक्षाकर्मीसहित बन्चरेडाँडा पुगेको फोहोर बोकेका गाडी फिर्ता आउने भएको छ । स्थानीयले फोहोर फाल्न नदिएपछि गाडीहरू काठमाडौँ फर्किन थालेको प्रहरीले जनाएको छ। स्थानीयहरूले फोहोर बोकेको गाडीमाथि तोडफोड गर्न थालेपछि प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार गरेको थियो। स्थानीयबासीहरुले डाँडाबाट ढुंगामुढा गर्दा तीन प्रहरीसमेत घाइते भएका छन्। बन्चरे डाँडामा अहिले पनि दुई सय प्रहरी परिचाल […]

सम्बन्धित सामग्री

मिर्चैयामा छात्रा मृत्यु प्रकरण : १२ राउन्ड हवाइफायर, आठ प्रहरी घाइते

सिराहाको मिर्चैयामा आइतबार दिउँसो प्रहरीले बल प्रयोग गरी अवरुद्ध सडक खुलाउने क्रममा प्रदर्शनकारीले गरेको ढुंगामुढा लागेर बरिष्ठ प्रहरी नायव निरीक्षक (सइ) सहित आठ प्रहरी घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय सिरहाका...

बाजुराको बुढीगंगामा प्रहरीमाथि ढुंगामुढा

धनगढी : बाजुराको बुढीगंगा नगरपालिकामा फेरि तनाव उत्पन्न भएको छ। यसअघि मतदानको क्रममा बुढीगंगा नगरपालिका-९ मा झडप भएको थियो। त्यहाँ स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर नै गर्नुपरेको थियो।साँझ पनि बुढीगंगाको वडा नम्बर ४ स्थित थुमा मतदान केन्द्रमा मतदान सम्पन्न भइसकेपछि मतपेटिका उठाउने क्रममा ढुंगामुढा भएको छ। नेपाली कांग्रेस कार्यकर्ताले निर्वाचनमा खटिएका प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका हुन्। ढुगांमुढा प्रहारबाट केही प्रहरी घाइते भएको बताइएको छ।जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार स

विनोद शाही मृत्यु प्रकरण : अछाममा तनाव, १२ प्रहरी र प्रदर्शनकारी घाइते

पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मूत्युबारे छानबिन गर्न माग गर्दै भएको प्रदर्शनले अछाम सदरमुकाम मंगलसेन तनावग्रस्त बनेको छ । शाहीको न्यायको लागि सदरमुकाम मंगलसेनमा सोमबार बिहानैदेखि प्रदर्शन भएको हो । प्रदर्शनकारीहरूले शाहीको हत्या भएको दाबी गर्दै हत्यारालाई बचाउन  सरकारी वकिल कार्यालयले भूमिका खेलेको आरोप लगाएका छन् । प्रदर्शनकारीहरूले वकिलको कार्यालय र जिल्ला अदालतमा ढुंगामुढा समेत गरेका छन् । ढुंगा लागेर १२ जनाभन्दा बढी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामक

अछाममा शाही मृत्यु प्रकरण : मंगलसेन तनावग्रस्त, १२ प्रहरी घाइते

धनगढी : अछामको पञ्चदेवल विनायक–४ का विनोद शाहीको मृत्यु प्रकरणमा न्याय माग गर्दै भएको प्रदर्शनका कारण सदरमुकाम तनावग्रस्त बनेको छ। सोमबार शाहीको न्यायको लागि आफन्त तथा स्थानीयहरु सदरमुकाम मंगलसेन पुगेका थिए।उनीहरुले शाहीको हत्याका आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै सो कार्यालय र जिल्ला अदालत अछाममा ढुंगामुढा प्रहार गर्दै प्रदर्शन गरेका थिए।त्यसक्रममा ढुंगामुढा प्रहारबाट १२ जनाभन्दा बढी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।प्रहरीका अनुसार दु

बञ्चरेडाँडामा स्थानीयसँगको झडपमा ६ प्रहरी घाइते, १८ गाउँले नियन्त्रणमा

काठमाडौँ- नुवाकोटको बञ्चरेडाँडाका स्थानीय र प्रहरीबीच फोहोर फ्याँक्ने विषयमा विवाद हुँदा प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने स्थानीयले ढुंगामुढा गर्दा १० जना सुरक्षाकर्मी घाइते भएका छन्। प्रहरीले अवरोध सिर्जना गर्नेहरुमध्ये १८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। सोमबार राति शहरी विकास मन्त्रालयमा भएको सम्झौताअनुसार बञ्चरेडाँडामा फोहोर फ्याँक्न दिने सहमति भए पनि स्थानीयले […]

बञ्चरेडाँडा तनावग्रस्त: १० प्रहरी घाइते, १८ स्थानीय नियन्त्रण्मा

स्थानीयले बुधबार पनि अवरोध गरेपछि प्रहरीले ६ राउण्ड अश्रुग्यास हानेको छ। स्थानीयले ढुंगामुढा गरेपछि भएको झडपमा १० जना प्रहरी घाइते भएका छन् भने १८ जना स्थानीयलाई प्रहरीले नियन्त्रण्मा लिएको छ।

सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा रौतहटमा झडप, २ प्रहरी घाइते

रौतहटको इशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन  जाने क्रममा झडप भएको छ । इशनाथ–५ लक्षमीनिया गाउँमा पूजापछि विद्यार्थीहरुले सरस्वतीको मूर्ति सेलाउन जाँदा फरक समूदायका महिलाबाट अवरोध भएपछि झडप भएको हो।महिलाहरुले गरेको ढुंगामुढा प्रहारबाट २ जना प्रहरीलाई चोटपटक लागेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले  जानकारी दिए । सरस्वतीको मूर्ति सेलाउने क्रममा हुनसक्ने सम्भावित झडपलाई मध्यनजर गर्दै २ दिन अघि रौतहटका सिडियो कृष्ण बहादुर शाहीको रोहवरमा दुई पक्षीय छलफल भएको थियो ।छलफल

जमेको पानी निकास गराउने क्रममा स्थानीयसँग झडप, १० प्रहरी घाइते

धनगढी : कैलालीको धनगढीमा जमेको पानी निकास गराउने विवादले उग्र रूप लिँदा स्थानीय र प्रहरीबीच झडप भएको छ। धनगढी उपमहानगरपालिका-३ को हाटबजार, विद्युत् कार्यालयलगायत क्षेत्रमा जमेको पानी वडा नम्बर २ हुँदै मोहना नदीतर्फ निकास गर्न परिचालन भएका प्रहरीमाथि स्थानीयले ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण बनेको हो। स्थानीयले प्रहार गरेका ढुंगामुढाबाट नेपाल प्रहरी र सशस्त्रका समेत गरेर १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। घाइतेहरूको सेती प्रादेशिक अस