सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा रौतहटमा झडप, २ प्रहरी घाइते

रौतहटको इशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन  जाने क्रममा झडप भएको छ । इशनाथ–५ लक्षमीनिया गाउँमा पूजापछि विद्यार्थीहरुले सरस्वतीको मूर्ति सेलाउन जाँदा फरक समूदायका महिलाबाट अवरोध भएपछि झडप भएको हो।महिलाहरुले गरेको ढुंगामुढा प्रहारबाट २ जना प्रहरीलाई चोटपटक लागेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले  जानकारी दिए । सरस्वतीको मूर्ति सेलाउने क्रममा हुनसक्ने सम्भावित झडपलाई मध्यनजर गर्दै २ दिन अघि रौतहटका सिडियो कृष्ण बहादुर शाहीको रोहवरमा दुई पक्षीय छलफल भएको थियो ।छलफल

सम्बन्धित सामग्री