व्यापार घाटा र शोधनान्तर घाटा बढेको बढ्यै

काठमाडौं, असार २८। चालु आर्थिक वर्षको एघार महिनामा कुल वस्तु व्यापार घाटा २५.० प्रतिशतले वृद्धि भई रु १५ खर्ब ७७ अर्ब ३९ करोड पुगेको छ भने शोधनान्तर घाटा २ खर्ब ६९ अर्ब रुपैयाँ नाघेको छ । नेपालको निर्यात व्यापार कमजोर र आयातमा भएको वढोत्तरीका कारण व्यापार घाटा वढेको हो । आयातबाट विदेशी मुद्रा बाहिरिने वढी […]

सम्बन्धित सामग्री

व्यापार घाटा र शोधनान्तर घाटा बढेको बढ्यै

काठमाडौं । चालु आर्थिक वर्षको एघार महिनामा कुल वस्तु व्यापार घाटा २५.० प्रतिशतले वृद्धि भई रु.१५ खर्ब ७७ अर्ब ३९ करोड पुगेको छ भने शोधनान्तर घाटा २ खर्ब ६९ अर्ब रुपैयाँ नाघेको छ । नेपालको निर्यात व्यापार कमजोर र आयातमा भएको वढोत्तरीका कारण व्यापार घाटा वढेको हो । आयातबाट विदेशी मुद्रा बाहिरिने वढी र विदेशी […] The post व्यापार घाटा र शोधनान्तर घाटा बढेको बढ्यै appeared first on राजधानी राष्ट्रिय दैनिक.

मौद्रिक नीतिमा अपेक्षा : कम ब्याजदरमा कर्जा

आगामी मौद्रिक नीतिमार्फत उत्पादनमूलक उद्योगले कम ब्याजदरमा कर्जा पाउने व्यवस्था राष्ट्र बैंकले गर्नुपर्ने उद्योगी व्यवसायीहरूले बताएका छन् । स्वदेशी उत्पादन बढाएर मुलुकको बढ्दो व्यापार घाटा र शोधनान्तर घाटा कम गर्न उक्त नीति आवश्यक रहेको उनीहरूको भनाइ छ ।

बजेटमा ठोस कार्यक्रम छैन : एमाले सांसद दाहाल

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद कृष्णप्रसाद दाहालले जोखिमको डिलमा पुगेको अर्थतन्त्रलाई जोगाउने कुनै ठोस कार्यक्रमबिना नै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सांसद दाहालले मुलुकको अर्थतन्त्रको चुनौतीलाई बेवास्ता गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको आरोप समेत लगाए ।मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले चालू खाता घाटा, व्यापार घाटा, शोधनान्तर घाटा, घट्दो मुद्रा संचितिलाई सम्बोधन गर्ने

वर्ष २०७८ मा अर्थतन्त्र: सबै सूचक ऋणात्मक

संकटोन्मुख अवस्थामा रहेको अर्थतन्त्र जोगाउन अनेक प्रयास गरिएको भनिए पनि स्थितिमा सुधार नआएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको गत फागुनको ‘आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनले यस्तो देखाएको हो । शोधनान्तर घाटा बढ्नु, अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति घट्नु, व्यापार घाटा र मूल्यवृद्धि तीव्र दरले उकालो लाग्नु, रेमिट्यान्स आप्रवाह वृद्धिदर ऋणात्मक हुनुलगायत सूचकले अर्थतन्त्रमा सुधार नभएको पुष्टि हुने अर्थविद्हरू बताउँछन् ।

व्यापार घाटा धेरै भएपछि ४७ बस्तु आयातमा कडाई

काठमाडौं । व्यापार घाटा बढेपछि ४७ वस्तुको आयातमा कडाइ गरिएको छ । नेपाल शोधनान्तर घाटा धेरै भएपछि नेपाल राष्ट्र बैंकले थप ४७ वस्तुको आयातमा कडाई गरेको हो । कडाइ गरिएको बस्तु मध्ये ५ वटा वस्तुको आयात गर्दा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको छ । भने बाँकी ४२ वटा बस्तु आयात गर्दा शतप्रतिशत […]

अर्थतन्त्र सुधारका उपाय

नेपाली अर्थतन्त्रमा पछिल्लो समय खतराको संकेत देखिइरहेको छ । आयात बढेको छ । तरलताको समस्या देखिएको छ । व्यापार घाटा बढेको छ । शोधनान्तर घाटा बढेको छ र महत्वपूर्ण कुरा विदेशी विनिमय सञ्चिति घटिरहेको छ । अर्कातिर सरकारको पुँजीगत खर्च हुन सकेको छैन । आयात बढ्दा त्यसले विदेशी विनिमय सञ्चिति घटाएको भन्दै राष्ट्र बैंकले केही […]

‘अर्थतन्त्र संकटतर्फ उन्मुख’

अर्थतन्त्रका सूचकांकहरू नकारात्मक हुँदै जाँदा सरकार त्यसप्रति संवेदनशील नदेखिएको अर्थविद्हरूले बताएका छन् । बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव, शोधनान्तर घाटा, व्यापार घाटा, पुँजीगत खर्चमा देखिएको कमी, रेमिट्यान्स घट्नुजस्ता विषयले अर्थतन्त्रमा आउँदै गरेको संकटलाई संकेत गरिरहेको अवस्थामा सरकारले त्यसलाई बुझ्ने प्रयास नगरेको उनीहरूको आरोप छ ।राष्ट्र बैंकको तथ्यांकअनुसार चालू अर्थिक वर्ष २०७८-०७९ को पहिलो त्रैमासिकमा विपे्रषण […]

अर्थतन्त्र संकटमा पर्दा नगद बाँड्दै सरकार

पछिल्ला दुई महिनाको तथ्यांकले मुलुक गम्भीर आर्थिक अवस्थामा पर्दै गएको देखिन्छ । शोधनान्तर घाटा अस्वाभाविक रूपमा बढेको छ भने व्यापार घाटा पनि चुलिएको छ । मुलुकको प्रमुख आयस्रोत तथा विदेशी मुद्राको स्रोत मानिएको रेमिट्यान्स घट्न थालेको छ, जसका कारण विदेशी मुद्राको सञ्चिति घटेर आयात गर्ने क्षमता ह्रास भएको छ । यसरी चालू आर्थिक वर्षको सुरुवातदेखि […]

वर्षको सुरुमै व्यापारसँगै शोधनान्तर घाटा बढ्यो - Naya Patrika

साउनमा साढे ७० अर्बको व्यापार घाटा, शोधनान्तर घाटा सवा ३ अर्ब – आर्थिक वर्ष ०७४-७५ को पहिलो महिना नै ३ अर्ब २९ करोड रुपैयाँ शोधनान्तर घाटा भएको छ । यो...पूरा पढ्नुहोस् »