काठमाडौं । व्यापार घाटा बढेपछि ४७ वस्तुको आयातमा कडाइ गरिएको छ । नेपाल शोधनान्तर घाटा धेरै भएपछि नेपाल राष्ट्र बैंकले थप ४७ वस्तुको आयातमा कडाई गरेको हो । कडाइ गरिएको बस्तु मध्ये ५ वटा वस्तुको आयात गर्दा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको छ । भने बाँकी ४२ वटा बस्तु आयात गर्दा शतप्रतिशत […]