‘एमालेको सरकारले गरेका कामले नेपालको लैंगिक विकास सूचकांकमा उल्लेख्य सुधार’

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले महिला अधिकारको क्षेत्रमा गरेका कामका कारण नेपालको लैंगिक विकास सूचकांकमा उल्लेख्य सुधार भएको बताएका छन्।अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिँदै ओलीले एमाले नेतृत्वको सरकारले महिला अधिकारको क्षेत्रमा लिएका नीति र गरेका कामको प्रतिफलस्वरुप नेपालको लैंगितक विकास सूचकांकमा उल्लेख सुधार भएको दाबी गरेका छन्।उनले एमाले सुशासन‚ विकास र सामाजिक न्यायको अगुवा पार्टी भएको बताउँदै एमाले नेतृत्वको सरकारले महिला र किश

सम्बन्धित सामग्री

रोल्पाको विकासलाई सरकारले प्राथमिकतामा राखेको छः प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीतिक परिवर्तनमा उल्लेख्य भूमिका खेलेको रोल्पाको विकासलाई सरकारले उच्च प्राथमितामा राखेको बताएका छन्। उनले सहिद मार्ग निर्माण तथा कालोपत्रका लागि तत्काल काम अघि बढाइने प्रतिबद्धतासमेत जनाए। रोल्पाबाट प्रतिनिधित्व गर्ने नेकपा (माओवादी केन्द्र) का सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले बजेट अभावका कारण सहिदमार्ग निर्माणमा ढिलाइ भएको गुनासो गर्दै […]

न्यून बजेटमा उल्लेख्य काम गरेको मुख्यमन्त्रीको दाबी

जाजरकोट– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तीन महिनाको अवधिमा प्रदेश सरकारबाट सम्पादन भएका कार्य प्रगति सार्वजनिक गरेका छन् । त्रैमासिक प्रगति सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री शर्माले चालु आर्थिक वर्षको साउन १ गतेदेखि हालसम्म प्रदेश सरकारले गरेका गतिविधि सार्वजनिक गरेका हुन् । कार्यप्रगति सार्वजनिक गर्दै मुख्यमन्त्री शर्माले न्यून बजेट र जनशक्ति अभावका बीच प्रदेश सरकारले कर्णालीका जनताको […]

डिजिटल बैंकिङ उत्साहजनक, क्यूआर कोडबाट गरिने भुक्तानी उल्लेख्य

सरकारले जनताले कारोबारका लागि डिजिटल भुक्तानीको क्रम उल्लेख्य वृद्धि भएको जनाएको छ । आइतबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्ने प्रवृत्ति बढ्दै गएको बताएका छन् । साथै क्यूआर कोडमार्फत् गरिने भुक्तानीमा पनि उल्लेख्य वृद्धि भएको उनको भनाइ छ । यस्तै विद्युतीय भुक्तानीका अन्य उपकरणमार्फत् हुने कारोबारमा समेत बढोत्तरी […]

कोरोना कहरमा पनि वाणिज्य बैंकको नाफा उल्लेख्य

काठमाडौं । कोरोना कहरबीच पनि हाल सञ्चालनमा रहेका विभिन्न २७ वटा वाणिज्य बैंकको नाफा बढेको पाइएको छ । सरकारले पटकपटक गरेको लकडाउन र निषेधाज्ञाका कारण मुलुकको आर्थिक गतिविधिमा नकारात्मक प्रभाव परेको बेला पनि वाणिज्य बैंकको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा १९ दशमलव ९७ प्रतिशतले बढेको देखिएको छ । विभिन्न बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणको तथ्यांकअनुसार […] The post कोरोना कहरमा पनि वाणिज्य बैंकको नाफा उल्लेख्य appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

जाँदाजाँदै ओली सरकारले बढायो सार्वजनिक यातायातको भाडा

काठमाडौँ– सार्वजनिक यातायातको भाडा उल्लेख्य मात्रामा वृद्धि भएको छ। केपी ओली नेतृत्वको सरकारले जाँदाजाँदै सर्वसाधरणलाई मर्का पर्ने गरी भाडा बढाएको हो। पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धि भएको भन्दै यातायात व्यवस्था विभागको सिफारिसअनुसार सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको हो। विभागको सिफारिसलाई असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय […]

राष्ट्रपतिको नाम जोडिएको शैक्षिक सुधारमा १० अर्ब बजेट

सरकारले राष्ट्रपति शैक्षिक सुधारका लागि उल्लेख्य बजेट वृद्धि गरेको छ । चालू वर्षमा यस्तो बजेट ६ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो

‘सरकारले केही गरेन भनेर भ्रम छर्ने काम भइरहेको छ, हामीले ठूलाे प्रगति गरेका छौँ’

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले केही गरेन भनेर भ्रम छर्ने काम भइरहेको बताउनुभएको छ । देशवासीको नाममा सम्बोधन गर्दै उहाँले आफू नेतृत्वको सरकारले उल्लेख्य काम गरेको तर केही शक्तिले केही कामै भएन भनेर भ्रम छर्ने काम भइरहेको बताउनुभएको हो । उहाँले विभिन्न क्षेत्रमा ठूलो प्रगति हासिल गर्न वर्तमान सरकार सफल भएको बताउनुभयो ।  हरेक दिन साढे ५ किलोमिटर सडक बनिरहेको भन्दै उहाँले पुष्पलाल राजमार्ग, मदनभण्डारी राजमार्गलगायत राजमार्ग निर्माणको काम तीब्र गतिमा भइरहेको बताउनुभयो । हुलाकी राजमार्गको काम अ...