८ चैत, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएमा ‘उल्लेख्य स्वामित्व’ हुने भएको छ । सरकारले संस्थामा प्रस्तुत गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्न बनेको विधेयकमा उक्त व्यवस्था गर्न प्रस्ताव गरेको हो । हाल ‘उल्लेख्य स्वामित्व’ भन्नाले कुनै व्यक्ति वा संस्थाले एक्लै वा अन्य व्यक्ति वा […]