दिगो र समावेशी लोकतन्त्र निर्माणमा नेपालले उल्लेख्य प्रगति गर्यो : अमेरिकी राजदूत थम्पसन

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले दिगो र समावेशी लोकतन्त्र निर्माणमा नेपालले उल्लेख्य प्रगति गरेको बताएका छन्। नवौँ संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राजदूत थप्सनले नेपाल सरकार र नेपाली जनतासँग संविधान दिवस मनाउन पाउँदा आफूले सम्मानित महशुस गरेको उल्लेख गरेका छन्। उनले नेपालको लोकतन्त्रान्त्रिक मूल्य मान्यताको प्रवर्धनमा अमेरिका सधैँ हातेमालो गर्न तयार रहेको समेत जनाएका छन्। २०७२ असोज ३ गते संविधान जारी भएको सम्झनामा सरकारले विभिन्न का