सप्तरीको कञ्चनपुर नगर अस्पतालमा १३ डेंगुका बिरामी भर्ना

राजविराज । देशभर डेंगु रोगका बिरामी बढ्दै गएका बेला सप्तरीको कंचनपुर नगर अस्पतालमा एक महिना यता डेंगुका १३ जना बिरामी उपचारका लागि भर्ना भएका छन् । कंचनपुर नगर अस्पतालका सहइन्चार्ज डम्बर गुप्ताका अनुसार उपचारका लागि एक महिना यता आएका बिरामी मध्ये परिक्षणका क्रममा १३ जनामा डेंगु रोगको संक्रमण पुष्टि भएको हो । उनका अनुसार यसरी […] The post सप्तरीको कञ्चनपुर नगर अस्पतालमा १३ डेंगुका बिरामी भर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....