डेंगुका बिरामीले भरिभराउ टेकु अस्पताल (फोटोफिचर)

पछिल्लाे समय देशका अधिकांश जिल्लामा डेंगुका बिरामी बढ्दै गएका छन्। त्यस्तै डेंगुका बिरामी बढेसँगै शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा बिरामीको भीड देखिन थालेको छ।...

सम्बन्धित सामग्री

डेंगु बिरामीले भरियो टेकु अस्पताल (फाेटाेफिचर)

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा डेंगु संक्रमित बढ्दै गएका छन् । टेकुस्थित शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पतालमा पछिल्ला दिनमा दैनिक ७० देखि ८० जना संक्रमित उपचारका लागि पुग्छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आकस्मिकमा आउने बिरामीलाई सुताउने ठाउँ नभएर एउटा बेडमा दुई जना सुताउनु पर्ने स्थिति छ । डेंगु भाइरस ‘एडिस’ जातको […] The post डेंगु बिरामीले भरियो टेकु अस्पताल (फाेटाेफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

डेंगुका बिरामीले भरियो टेकु अस्पताल, तस्वीरहरू

काठमाडौं : डेंगु 'एडिस एजिप्टी' र 'एडिस एल्बोपिक्टस्‌' प्रजातिका लामखुट्टेको टोकाइबाट लाग्ने संक्रमण हो। एडिस जातका लामखुट्टेले प्रायः दिउँसो टोक्ने गर्छ। हालसम्म देशभर चार हजार १०४ जनामा डेंगु देखिइसकेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाको विवरण अनुसार अहिले सबैभन्दा बढि बिरामी ललितपुर जिल्लामा भेटिएका छन्।डेंगुका बिरामी बढ्दै जाँदा टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालका बेड भरिएका छन्।केही तस्वीर झलक :&nbs

प्याकेजमा होल बडी चेकअप सेवा सुरु गर्दै टेकु अस्पताल

काठमाडौं, १७ चैत्र । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले प्याकेजमा होलबडी चेकअप सेवा सुरु गर्ने तयारी गरिरहेको छ । टेकुस्थित अस्पतालले वैदेशिक रोजगारीमा जानेलाई मध्य नजर गर्दै होल बडी चेकअप प्याकेज सुरु गर्न लागेको हो । अस्पतालको अनुसार विदेश जाने नेपालीहरुलाई लक्षित गर्दैे अबको केही महिनापछि यो सेवा सुरु हुनेछ । अस्पतालले अल्ट्रा साउण्ड, […]

मानवता हराएको सहरमा छु, आमा !

आफैं टेकु अस्पताल पुग्नसक्छु भन्ने आँट थिएन। तर, हरेस खाइन। साथीलाई कल गरेँ। तर, टेकु अस्पताल भन्ने बित्तिकै झस्किएपछि कर गरिन्। कोही साथमा नभएर के भो त पठाओ त छ नि भन्ने लाग्यो। पठाओ बोलाएर टेकु अस्पतालको बाटो तय गरेँ। केही दिन अगाडिको कुरा हो। कोरोना परीक्षण गराउन टेकु अस्पताल जाँदै थिएँ। टेकु अस्पताल पुग्नै […]

दशैँका वेला पनि टेकु अस्पताल खुलै

काठमाडौं : दशैँका वेला पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना संक्रमित तथा जनावरले टोकेका विरामीलाई दशैँको समयमा पनि उपचार गर्ने व्यवस्था मिलाएको छ।अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले आकस्मिक सेवा, ओपिडी तथा अन्य उपचार सेवा दशैँमा पनि उपलब्ध हुने बताए। उनले भने‚ 'भोलि (नवमीका दिन पनि हाम्रोमा ओपिडी खुलै हुन्छ, अन्य नियमित सेवा पनि हामीले इमर्जेन्सीबाटै दिँदै आएका छौँ।' कर्मचारी बिदामा भएको र चाप पनि धेरै नहुने भएका कारण प

कोरोनाको उपचारका लागि अब्बल रहेको टेकु अस्पतालको विस्तारमा ढिलासुस्ती

कोरोनाको उपचारका लागि अब्बल रहेको टेकु अस्पतालको विस्तारमा ढिलासुस्ती भएको छ।

कोरोना संक्रमितले भरियो टेकु अस्पताल, टहरामै बिरामीको उपचार (फोटोफिचर)

काठमाडौं । एक साता यता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका बेड कोरोना संक्रमितले भरिएका छन् । संक्रमितका लागि ४० वटै बेड बिरामीले भरिएपछि अस्पताल प्रशासनले टहरोमा समेत बिरामीको उपचार सुरु गरेको छ । २४ बेडको आइसियू कक्षमा २३ जना जटिल अवस्थाका संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ । सरकारले असारको दोस्रो सातादेखि […] The post कोरोना संक्रमितले भरियो टेकु अस्पताल, टहरामै बिरामीको उपचार (फोटोफिचर) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

…र पो अब्बल बन्यो टेकु अस्पताल

यतिबेला देशभर जस्तै चक्रवातको प्रभाव राजधानी काठमाडौंमा पनि परेको छ । बुधबार दिउँसोदेखि राजधानीमा पनि वर्षा शुरू भएको छ । अस्ति अस्ति जस्तै बिरामीको चाप भएको भए वर्षासँगै टेकु अस्पतालको आँगनमा बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीलाई निकै सकस हुनेथियो । वर्षा र हिलोका बीचमा पनि कोरोना संक्रमितलाई आँगनमै राखेर उपचार गर्नुपरेको भए स्वास्थ्य मापदण्ड पूरा गर्न […]

‘ग्राउन्ड जिरो’ टेकु अस्पताल : भाग २– सेकेन्डभरले ज्यान बच्यो, नत्र...!

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आकस्मिक कक्षअगाडि १० जनाभन्दा धेरै बिरामीलाई अक्सिजन दिएर राखिएको छ ।  उमेरले ८० काटेका एक वृद्ध ढोकाकै छेउमा अक्सिजन लिएर बसेका छन् । उनकै पासमा ३ जना आफन्त पनि बसिरहेको देख्न सकिन्छ । ती वृद्ध अक्सिजन लिइरहेको अवस्थामा पनि कुराकानी गरिरहेका थिए । कोरोनाभाइरस (कोभिड– १९)को संक्रमण भएपछि उनलाई बिहान मात्रै टेकु अस्पताल ल्याइएको थियो । बिहानदेखि दिउँसो २ बजेसम्म अवस्था सामान्य थियो । अक्सिजन लगाएर बसेका थिए । लगभग २ बजे उनलाई एक्कासि अक्सिजनको कमी भयो । ...