मस्को । इन्धनको मूल्यलाई लिएर सुरु भएको अस्थिरताबीच राष्ट्रपति कासीम जोमाट टोकाएभको आग्रहमा रुसले नेतृत्व गरेको सैन्य बलको एउटा टुकडी काजकस्तान प्रवेश गरेको छ। त्यहाँको प्रमुख सहर एल्माटीमा मसिन गन प्रहारका आवाज समेत सुनिएका छन् । त्यहाँ केही प्रहरी र प्रदर्शनकारीहरूको मृत्यु भएको जनाइएको छ । राष्ट्रपतिले विना कुनै प्रमाण विदेशमा प्रशिक्षण लिएका ‘आतङ्कवादीहरु’ माथि […]