सुरक्षा समिति लमजुङले जिल्लाका मतदानस्थलको सुरक्षा स्तरीकरण गरेको छ । जिल्लाका १ सय २८ मतदानस्थलमध्ये २२ वटा मतदान स्थललाई अति संवेदनशील क्षेत्र कायम गरी गृह मन्त्रालयमा सिफारिस गरेको हो ।सुरक्षा समितिका अनुसार जिल्लामा ८३ वटा मतदानस्थल संवेदनशील र बाँकी २३ मतदानस्थललाई सामान्य मानिएको सुरक्षा समिति लमजुङका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।प्रजिअ […]