१६२ नगर प्रहरी थप्दै महानगर

२७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले १ सय ६२ जना नगर प्रहरी थप्ने भएको छ । महानगरपालिकाले टेण्डर आह्वान गरेर करारमा नगर प्रहरी थप्न लागेको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । अर्यालका अनुसार निजी सेक्युरिटी कम्पनीहरु मार्फत पुर्व सेना, प्रहरी, प्रहरीका तालिम लिएकाहरुलाई छनौट गर्ने गरी टेण्डर समेत आह्वान भईसकेको छ । यसअघि […]

सम्बन्धित सामग्री

गुनासो सम्बोधन गर्न टोलटोल पुग्दै ललितपुर महानगर नगर प्रहरी

ललितपुर महानगरपालिकाको नगर प्रहरी सेवाग्राहीका गुनासो सम्बोधन गर्न टोलटोल पुग्न थालेको छ । ‘एलएमसी अलर्ट’ नामक एप र ११३१ हटलाइन नम्बरमा आएका गुनासा सम्बोधन गर्न नगर प्रहरी खटिने गरेको हो । महानगरले...

निलम्बन फुकुवासँगै काठमाडौं महानगरका ४२ नगर प्रहरी काममा फर्किए

१३ असोज, काठमाडौं । निलम्बन फुकुवासँगै काठमाडौं महानगरपालिकाका ४२ जना नगर प्रहरी हवल्दार नियमित काममा फर्किएका छन् । बढुवा भएपनि असईको फुली नलगाइदिएको भन्दै गत २७ भदौमा उनीहरु आफैंले असईको फुली लगाएपछि महानगरपालिकाले कारबाही स्वरुप निलम्बन गरेको थियो । निलम्बनमा परेकाहरूले लिखित रुपमा गल्ती स्विकारेर माफी मागेपछि निलम्बन फुकुवा गरिएको महानगर नगर प्रहरी प्रमुख राजुनाथ […]

नगर प्रहरी ऐन बनाउँदै काठमाडौं, सम्पत्ति कर संशोधनको तयारी

२९ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी ऐन बनाउने भएको छ । आज राष्ट्रिय सभामा भएको १२औं नगरसभामा विध्ायन समितिका संयोजक मचाकाजी महर्जनले नगर प्रहरी विधेयक २०७९ प्रस्तुत गरेका हुन् । काठमाडौं महानगर प्रहरी अहिलेसम्म महानगरले २०७२ मा निर्माण भएको विनियमावलीअनुसार मात्रै चलिरहेको थियो । महानगरले अब भने ऐन नै निर्माण गरेर नगर प्रहरीलाई […]

काठमाण्डौ महानगरको नगर प्रहरी विवाद : सई चुडालको राजीनामा स्वीकृत

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको नगर प्रहरीमा विवाद देखिएको छ । सई लोकनाथ चुडालले पदबाट राजीनामा दिएपछि नगर प्रहरी बलको आन्तरिक विवाद सतहमा आएको हो । चुडालले नगर प्रहरीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै हिजो पदबाट राजीनामा दिनुभएको थियो । महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले तल्लो तहका कर्मचारीलाई अपमान गरेको र अनावश्यक दबाब दिएको चुडालको आरोप छ । काठमाण्डौ महानगरले पछिल्लो समय फुटपाथ खाली गराउने, नक्सा विपरीतका संरचना हटाउने, महानगरभित्रका होडिङ्ग बोर्ड तथा साइन बोर्ड व्यवस्थापन गर्नेलगायतका काम...

सुकुम्बासी बस्ती खाली गर्न खोज्दा भएको झडपमा १८ नगर प्रहरी घाइते

काठमाडौँ – थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गर्न गएको काठमाडौँ महानगरपालिकाको टोली र स्थानीयबीच झडप हुँदा १८ जना नगर प्रहरी घाइते भएका छन्। महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित १८ जना नगर प्रहरी घाइते भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। काठमाडौँ महानगरका प्रवक्ता नविन मानन्धरका अनुसार नगर प्रहरी शर्मिला बोगटीसहित घाइते ३ जनाको आईसीयुमा उपचार भइरहेको छ। ‘अनधिकृत […]

नगर प्रहरी थप्दै काठमाडौं महानगर

काठमाडौं, ११ साउन । काठमाडौं महानगरपालिकाले नगर प्रहरीको संख्या बढाउने भएको छ । महानगरले १ सय ६४ जना नगर प्रहरी भर्ना गर्ने भएको हो । अहिले महानगरमा १ सय ७० जना मात्रै नगर प्रहरी छन् । फुटपाथ नियन्त्रण र सहरी व्यवस्थापनमा अहिले भएको जनशक्ति कम भएको निष्कर्ष निकाल्दै महानगरले जनशक्ति थप गर्न लागेको जनाएको छ […]

ललितपुर महानगरले नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने

ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने भएको छ ।मंगलबार ललितपुरमा एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गरे । सूचना केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटि बनाउनका लागि सूचना केन्द्र पहिलो माध्यम भएको बताए । उनले महानगरपालिकालाई स्मार्ट सिटी […]

ललितपुरमा नगर प्रहरी सूचना केन्द्र

ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने भएको छ । मंगलवार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गर्दै ७ ठाउँमा यस्तै खालका सूचना केन्द्र स्थापना गरिने बताएका हुन् ।  कार्यक्रममा बोल्दै मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउनको लागि सूचना केन्द्र पहिलो माध्यम भएको बताए । हेर्दा सानो देखिए पनि यो सूचना केन्द्र अत्यन्तै महत्त्वपूर्ण रहेको उनको भनाइ छ । उनले महानगरपालिकाभित्रको सात स्थानमा यस्तो खालक...

ललितपुर महानगरले नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने

ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने भएको छ। मंगलबार ललितपुरमा एक कार्यक्रमका बीच महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गरेका हुन्। सूचना...