गुनासो सम्बोधन गर्न टोलटोल पुग्दै ललितपुर महानगर नगर प्रहरी

ललितपुर महानगरपालिकाको नगर प्रहरी सेवाग्राहीका गुनासो सम्बोधन गर्न टोलटोल पुग्न थालेको छ । ‘एलएमसी अलर्ट’ नामक एप र ११३१ हटलाइन नम्बरमा आएका गुनासा सम्बोधन गर्न नगर प्रहरी खटिने गरेको हो । महानगरले...