काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको जनाएको छ । आयोगमा चालु आर्थिक वर्षको साउन २० गतेसम्म १ हजार ४ सय ३२ उजुरी परेको जानकारी दिइएको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले लिखित उजुरी ५ सय ५७, हुलाकमार्फत् २ सय ७२, इमेलमार्फत् २ सय ५३, वेभसाइटमार्फत् १ सय ९३, […]