२४ लाख खोप हिनामिना भएको भन्दै अख्तियारमा उजुरी

काठमाडौँ, १८ माघ: नेकपा (एमाल)को भातृ संगठन युवा संघ नेपालले कोरोनाविरुद्धको २४ लाख खोप हिनामिना भएको भन्दै छानविनका लागि अख्तियारमा उजुरी दर्ता गरेको छ । कोरोनाविरुद्धको खोपमा भएको भ्रष्टाचारमा संलग्न भएको भन्दै स्वास्थ्य मन्त्री विरोध खतिवडा र अन्य व्यक्ति उपर छानविन गरि कारवाही गर्न युवा संघले अख्तियारमा उजुरी दर्ता गराएको हो । खतिवडा मन्त्री नियुक्त […]

सम्बन्धित सामग्री

एक करोड हिनामिनाको आरोपमा नगरप्रमुखविरुद्ध अख्तियारमा उजुरी

धनगढी : दार्चुलास्थित शैल्यशिखर नगरपालिकाले कृषि औजार खरिदमा एक करोड हिनामिनाको आरोप लागेको छ। यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयमा उजुरी परेको छ। कृषि औजार खरिद कार्यक्रम अन्तर्गत नगरपालिकाका प्रमुख विजयसिंह धामीको ठाडो निर्देशनमा टेण्डर नगरी एक करोड हिनामिना गरेको भन्दै उजुरी परेको हो।संघ र प्रदेश सरकारबाट कृषि औजार खरिदका लागि एक करोड रुपैयाँ आएकोमा औजार खरिदका लागि टेण्डर गर्नुपर्नेमा मेयर धामीको ठाडो निर्देशनमा टेण्डर नगरी, औजार पनि खर

महिला आयोगकी अध्यक्ष पराजुलीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीविरुद्ध करोडौ रुपैयाँ हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उहाँमाथि ज्येष्ठ नागरिक संरक्षण केन्द्र निर्माण गर्न सरकारले उपलब्ध गराएको २१ रोपनी जग्गामा ६ करोड सरकारी अनुदान लिएर समयमै काम सम्पन्न नगरेको आरोप लागेको हो । कमलाकुमारी पराजुली अध्यक्ष रहेको संकल्प नेपाल नामको संस्थामार्फत […]

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

१८ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट राष्ट्रिय युवा संघले स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । कोभिड–१९ विरुद्धको २४ लाख खोप गायब गरेर मन्त्री खतिवडाले राज्यकोषको २ अर्ब ५० करोड रुपैयाँ हिनामिना गरेको आरोप लगाउँदै संघले अख्तियारमा उजुरी दिएको हो । मन्त्री खतिवडाले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी […]

स्वास्थ्यमन्त्री खतिवडालाई भ्रष्टाचार मुद्दा लगाउन अख्तियारमा उजुरी

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा लगाउन माग गर्दै एमाले कार्यकर्ताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। एमाले निकट राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक संजिवकुमार सुरजले आयोगमा उजुरी दिएका हुन्। उनले स्वास्थ्यमन्त्री खतिवडाले २४ लाख डोज खोप हिनामिना गर्दै राज्यलाई २० करोड रुपैयाँ क्षति पुर्‍याएको दाबी गरेका छन्। उजुरीमा भनिएको छ, […]

युवा संघले दियो स्वास्थ्य मन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नेकपा एमालेको युवा भ्रातृ संगठन राष्ट्रिय युवा संघले कोभिड–१९ को २४ लाख डोज खोप हिनामिना भएको दाबी गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी दिएको छ । युवा संघले खोप हिनामिना प्रकरणमा स्वास्थ्यमन्त्री विरोध खतिवडा र अन्य व्यक्तिहरू संलग्न रहेकाले छानबिनका लागि उजुरी दिएको हो । यसअघि सोमबार स्वास्थ्य मन्त्रालयले यही […] The post युवा संघले दियो स्वास्थ्य मन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी appeared first on राजधानी राष्ट्रिय दैनिक.

हराएको २४ लाख खोपको छानविन गर्न माग गर्दै युवा संघको अख्तियारमा उजुरी

काठमाडौं, माघ १८ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाविरुद्ध अख्तियारमा उजुरी दायर गरेको छ । युवा संघका सहसंयोजकहरू संजीवकुमार झाले मन्त्री विरोध खतिवडालगायतले २४ लाख डोज खोप हिनामिना गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका हुन् । संघका संयोजक किरण पौडेलले स्वास्थ्य मन्त्रालयबाटै खोप हराउनु […]

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी दर्ता (पत्रसहित)

एमाले निकट युवा संघले स्वास्थ्यमन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको खोप गायव बनाएर राज्यको २ अर्व ४० करोड हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ । युवा संघले मन्त्री खतिवडाविरुद्ध मंगलबार उजुरी दर्ता गरेको हो । उजुरी दर्ता गर्न युवा संघका नेता कार्यकर्ता अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेका थिए । मन्त्री खतिवडाले स्वास्थ्यमन्त्रीको रुपमा जिम्मेवारी लिएपछि कोभिड १९ विरुद्धको २४ लाख खोप गायव भएको भन्दै अख्तियारमा उजुरी दर्ता गरेको राष्ट्

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध युवासंघले अख्तियारमा उजुरी दिने

एमाले निकट युवा संघले स्वास्थ्य मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको खोप गायब बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गर्ने भएको छ । मन्त्री खतिवडाले स्वास्थ्यमन्त्रीको रूपमा जिम्मेवारी लिएपछि कोभिड १९ विरुद्धको २४ लाख खोप गायब भएको भन्दै अख्तियारमा उजुरी दर्ता गर्न लागेको युवा संघका संयोजक किरण पौडेलले जानकारी दिए । उनका अनुसार मंगलबार दिउँसो २ बजे दर्ता गर्ने उजुरीमा मन्त्री खतिवडाले खोप गायब बनाएर राज्यकोषको २ अर्ब ४० करोड रकम हिनामिना भएको छ ।