कोरोना नियन्त्रणमा सरकारले काम गर्नै सकेन : कांग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको ठहर गर्दै ध्यानाकर्षण गराएको छ।  कोरोना महामारीले पार्ने अल्पकालिन र दिर्घकालिन समस्याको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै कांग्रेसले सरकारले कोरोना महामारी नियन्त्रण गर्न असफल भएको बताएको हो।  प्रधानमन्त्री केपी श...

सम्बन्धित सामग्री

'कांग्रेस–एमालेको शक्तिशाली सरकारले निराशा चिर्ने गरी कामै गर्न सकेन' (भिडियो)

नेपाली कांग्रेस नेता डा. मिनेन्द्र रिजालले सरकारले जनतामा निराशा चिर्ने गरी कामको गति बढाउन नसकेको बताएका छन् । कांग्रेस–एमाले नेतृत्वको शक्तिशाली सरकारले युवाशक्तिको विदेश पलायन रोक्न तथा जनतामा व्याप्त निराशा चिर्ने गरी काम गर्न नसकेको उनले बताए ।

लुम्बिनी सरकारले अझै पाउन सकेन पूर्णता

दाङ – लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाउन सकेको छैन। सरकार गठन भएको तीन महिना पुग्दा पनि सरकारले पूर्णता पाउन नसकेको हो। सत्तारुढ दलभित्र सहमती नजुट्दा सरकार विस्तार हुन नसकेको जनाइएको छ। बजेट पास भएलगत्तै सरकारलाई पूर्णता दिने बताएपनि अझै सरकारलाई पूर्णता दिन नसकिएको हो। गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय […]

सरकारले जनतामा आशा जगाउन सकेन : डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले जनतामा आशा जगाउन नसकेको आरोप लगाएका छन् ।नेपाली कांग्रेस बराहक्षेत्र नगरपालिका–४ कार्यसमितिले बुधबार सुनसरीको जमकोटीमा आयोजना गरेको ‘नोना कोइराला स्मृति भवन’ (पार्टी वडा कार्यलय)को शिलान्यास समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले जनतामा झनै निराशा बढेर गएको टिप्पणी गरे । उनले सरकार गम्भीर नभए मुलुकमा अझै ठूलो आर्थिक संकट […]

नेपाली कांग्रेस : संसदमा साक्षी मात्र

२५ मंसीर, काठमाडौं । गत आम निर्वाचनपछि नेपाली कांग्रेस तीन वर्षभन्दा बढी समय प्रतिपक्षमा रहृयो । यो क्रममा कांग्रेसले निरन्तर एउटै आरोप खोपिरहृयो- जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन । अहिले कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ । र, फेरि उही आरोप खोपिरहेको छ- कांग्रेस नेतृत्वको सरकारले संसदको उपयोग गर्न सकेन । संसदवादमा विश्वास गर्ने नेपालको […]

गण्डकीमा सत्ता किचलो : एक महीनासम्म हुन सकेन मन्त्रिपरिषद् विस्तार

४ असार, पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएको एक महिना पूरा भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले कुनै महत्वपूर्ण काम अघि बढाउन सकेको छैन । जेठ २९ गते नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री चयन भएका थिए । […]

ओली सरकारले अर्थतन्त्रको गाँठो खोल्न सकेन : अर्थविद्

सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको आदेशपछि केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका छन् । २०७४ फागुनमा प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हालेका ओलीले झण्डै साढे तीन वर्ष शासन सञ्चालन गरे ।आफ्नो कार्यकालमा चारवटा बजेट ल्याएको ओली सरकारले तीनवटा बजेट कार्यन्वयन ग-यो भने अन्तिम बजेट कार्यान्वयन गर्न पाएन । तर पनि उनको सरकारले […]

राष्ट्रिय जनमोर्चाका सांसदले सही नगर्दा गण्डकीमा नयाँ सरकार बन्‍न सकेन

काठमाडौं। गण्डकी प्रदेशमा कांग्रेस-माओवादी-जसपा गठबन्धनको सरकार बनाउने प्रयास तुहिएको छ। अन्तिम समयसम्म पनि राष्ट्रिय जनमोर्चाका सांसदहरुले गठबन्धनको पक्षमा हस्ताक्षर नगरेपछि नयाँ सरकार बन्‍न नसक्ने भएको हो। अब फेरी ठूलो दलको हैसियतले पृथ्वीसुब्बा गुरुङकै नेतृत्वमा सरकार बन्‍ने छ। उक्त सरकारले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने छ। मुख्यमन्त्री गुरुङले राजीनामा गरेपछि नयाँ सरकार गठनको लागि दिएको म्याद आज सकिएको छ।

कम्युनिष्ट फुटेपछि ब्यूँझियो कांग्रेस, तर कमजोर खबरदारी !

काठमाडौं : २०७७ साल सबैभन्दा धेरै राजनीतिक तरलताको वर्ष रह्यो। सत्ताधारी दलको किचलोका कारणले राजनीतिक अस्थिरताको भइरह्यो। सत्ताधारी दलको विवादका कारण भद्रगोल बनेको राजनीतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो भूमिका देखाउन सकेन।कांग्रेस नेताहरुले आफ्नो भूमिका संसद र बाहिर देखाएको दाबी गर्छन्। प्रतिपक्षी दल सरकारले गरेको नराम्रो कामको पहरेदारका रुपमा विरोधमा उत्रिन सक्नुपर्ने हो। तर, कांग्रेस आफै अल्मलिएर बस्यो। कम्युनिष्ट पार्टीको एकतापछि गणितीय हिसाबले प्रतिनिधिसभामा का

सरकारले संसद् विघटन गर्न नपाउने जिकिर

नेपाल कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारले संसद् विघटन गर्न नपाउने जिकिर गरेका छन्। नेपाली कांग्रेस, महाङ्काल गाउँपालिका कार्यसमितिले आयोजना गरेको कार्यक्रममा उनले भने, “पाँच वर्षसम्म संसद् विघटन गर्न पाउने व्यवस्था छैन । यदि संसद्ले सरकार नै दिन सकेन भने मात्र विघटन गर्न पाउने अधिकार छ ।” हाल नागरिकलाई कोभिडको भ्याक्सिन लगाएर बचाउन आवश्यक रहेको थापाको मत थियो ।   कांग्रेसका नेता तथा पूर्वअर्थ राज्यमन्त्री उदयशमशेर राणाले मुलुक कोभिडको मारमा परिरहेको अवस्थामा विभिन्न राजनीतिक विषय उठाउन नहुने ...