दाङ – लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाउन सकेको छैन। सरकार गठन भएको तीन महिना पुग्दा पनि सरकारले पूर्णता पाउन नसकेको हो। सत्तारुढ दलभित्र सहमती नजुट्दा सरकार विस्तार हुन नसकेको जनाइएको छ। बजेट पास भएलगत्तै सरकारलाई पूर्णता दिने बताएपनि अझै सरकारलाई पूर्णता दिन नसकिएको हो। गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय […]