सीमित स्रोतसाधानका कारण सरकारले सबै स्थानमा बजेट विनियोजन गर्न सकेन : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको लक्ष्य आर्थिक समृद्धि र नागरिकलाई सम्पन्न बनाउनु भएको बताउनुभएको छ । शनिबार कांग्रेस काठमाडौं क्षेत्र नम्बर–३ (२) को प्रदेश सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । संगठित रूपमा लागेर भ्रमपूर्ण र झुटा कुराको प्रचार गरेर सत्यलाई असत्य साबित गराउने खतरा विद्यमान रहेको उहाँले औंल्याउनुभयो । […]

सम्बन्धित सामग्री

आगामी वर्ष खेलकुदको बजेट बढाउँछौँ : अर्थमन्त्री महत

अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । शनिबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट विजेताहरुलाई पुरस्कार प्रदान गर्दै उनले यस्तो प्रतिवद्धता जनाए । उनले अरु क्षेत्रको बजेट कम गरेर भएपनि सरकारले खेल क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्ने बताए ।

महिला सशक्तिकरणका लागि बजेट छुट्याउनैपर्छ : अर्थमन्त्री महत

अर्थमन्त्री प्रकाशशरण महतले राज्यको स्रोत साधनले भ्याएसम्म सरकारले विकासे योजनाका साथै महिला सशक्तिकरण र अधिकारका क्षेत्रमासमेत बजेट विनियोजन गर्ने बताएका छन् । राष्ट्रिय महिला आयोगले आइतबार गरेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै मन्त्री महतले सामाजिक सुरक्षा भत्तामा अहिले राज्यको क्षमताभन्दा बढी रकम खर्च भइरहेको बताए ।

अपेक्षित बजेट विनियोजन गर्न सकिएन : अर्थमन्त्री महत

बजेटको सीमितताका कारण देशैभर विकास निर्माणका लागि अपेक्षा अनुरुप बजेट विनियोजन गर्न नसकिएको अर्थमन्त्री प्रकाश शरण महतले बताए ।

दवाव थेग्न नसकेर स-साना बजेट पनि संघबाट विनियोजन गरेका हौं : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले दवाव थेग्न नसकेर स-साना आयोजनाहरुमा पनि बजेट विनियोजन गरेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले आफू संघीय सरकारबाट स-साना आयोजनाका लागि थोरै रकम विनियोजन गर्ने पक्षमा नभएपनि दवाव थेग्न नसकेर विनियोजन गरेको बताउनुभएको हो । उहाँले सम्बन्धित मन्त्रालय र वडाअध्यक्षको तहबाट पनि थोरै भएपनि बजेट […]

दबाब थेग्न नसकेर टुक्रे बजेट पनि संघबाट छुट्याउनुपर्‍योः अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले दबाब थेग्न नसकेर स–साना आयोजनाहरूमा पनि बजेट विनियोजन गरेको तर्क गरेका छन् ।