मेडिकल रेकर्डः स्वास्थ्य क्षेत्रको बलियो स्तम्भ

मेडिकल रेकर्ड र यसको नेतृत्वकर्ता मेडिकल रेकर्ड विभागलाई कमजोर नबनाऔं थप व्यवस्थित र बैज्ञानिक बनाऔं। अध्ययन अनुसन्धानमा प्रयाप्त प्रयोग गरौं र त्यसैको जगमा टेकेर अस्पतालहरुको तथा समग्र स्वास्थ्य क्षेत्रको योजना बनाऔं। रोगहरुको रोकथाम होस् वा उपचार, यि सवै विषयमा मेडिकल रेकर्डको सहि प्रयोग गरौं।

सम्बन्धित सामग्री

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतना

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतना कार्यक्रम गरिएको छ। हरेक वर्ष मार्च २० मा विश्व स्वास्थ्य संगठनको आब्हानमा विश्वब्यापी रुपमा विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ।

निजी मेडिकल कलेजबाट स्वास्थ्य बिमा सेवा सञ्चालन हुँदैन : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जतिसुकै प्रयास गरे पनि तत्काल निजी मेडिकल कलेजहरुलाई स्वास्थ्य बिमामार्फतको उपचार सेवा सञ्चालन गर्न स्वीकृति दिन नसकिने बताएका छन्।जनसंख्या मन्त्रालयले हरेक वर्ष देशभरको स्वास्थ्य सेवाको प्रगतिबारे जानकारी लिन गर्ने वार्षिक समीक्षा बैठकमा सम्बोधन गर्दै उनले तत्काल निजी मेडिकल कलेजहरुलाई स्वास्थ्य बिमामार्फतको सेवा सञ्चालन गर्न अनुमति नदिइने बताए। 'गत वर्ष आफूखुशी घोषणा गरेर स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेका

‘३ महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा परिवर्तन हुन्छ’

पाटन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ३ महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा नसोचेको परिवर्तन गर्ने बताएका छन्।जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको आर्थिक वर्ष ०७९/८० मा भएका विकास निर्माणसम्बन्धी कार्यक्रमको वार्षिक समीक्षामा उनले नेपालको मेडिकल शिक्षा अन्तरराष्ट्रिय स्तरमा राम्रो छ भन्ने सन्देश रहेको बताए।‘नेपालको मेडिकल शिक्षा अत्यन्तै राम्रो छ भनेर अन्तरराष्ट्रिय स्तरमा भनिरहेको अवस्था छ। माल्दिभ्सका मन्त्रीले नेपालमा मेडिकल शिक्षा पढ्ने वातावर

'स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कजेललाई प्राथमिकता दिनुपर्छ'

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले प्राथमिक तहको स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कजेलहरुलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।...

स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजमा बन्द

काठमाडौं, २ साउन । अब स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजले सञ्चालन नगर्ने भएका छन् । सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने आर्थिक वर्ष २०७९–८० को बजेटमा उल्लेख भएसँगै निजी अस्पताल तथा मेडिकल कलेजले दिने सेवा बन्द हुने भएका हुन् । स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी […]

निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम बन्द

नयाँ आर्थिक वर्ष सुरु भएसँगै निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएको छ। आर्थिक वर्ष २०७९/८० को बजेटमा सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने उल्लेख छ।

गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताएका छन्।शनिबार धनगढी पुगेका प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। देउवाले धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताए।‘यस विषयमा काठमाडौं फर्किएर मन्त्रीपरिषद्बाट निर्णय गर्छु’, उनले भने, ‘कानुन बनाएर गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइन्छ।’  भौतिक संरचना निर्माणको काम अन्तिम

जानकी मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै

जानकी मेडिकल कलेजले महोत्तरी र धनुषामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ।

स्वास्थ्य मन्त्रालयलाई २३ लाख बराबरको मेडिकल सामग्री हस्तान्तरण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच बिएसआर बायोटेक प्रा.लिले मन्त्रालयका प्रमुख विशेषज्ञ डा दिपेन्द्ररमण सिंहलाई मेडिकल सामग्री हस्तान्तरण गरेको हो।