काठमाडौं, २ साउन । अब स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजले सञ्चालन नगर्ने भएका छन् । सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने आर्थिक वर्ष २०७९–८० को बजेटमा उल्लेख भएसँगै निजी अस्पताल तथा मेडिकल कलेजले दिने सेवा बन्द हुने भएका हुन् । स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी […]