रसिया युक्रेन युद्धको ४७ औं दिन : ४० लाख भन्दा बढी बालबालिका विस्थापित

रसिया र युक्रेन युद्धको आज ४७ औं दिन पुगेको छ। युद्धका कारण युक्रेनबाट हालसम्म ४५ लाख भन्दा बढी मानिस पलायन भइसकेका छन्। सबैभन्दा धेरै मानिस छिमेकी राष्ट्र पोल्याण्डमा शरण लिन पुगेका छन्। त्यहाँ हालसम्म २५ लाख भन्दा बढी मानिस प्रवेश गरिसकेका छन्। यस्तै, रोमानिया, मोलडोभा, रसिया, स्लोभाकियामा पनि लाखौं युक्रेनी शरण…

सम्बन्धित सामग्री

रसिया युक्रेन युद्धको ७५ औं दिन, डोनबास क्षेत्र नियन्त्रणमा लिन लडाइँ अझै जारी

रसिया र युक्रेनबिच युद्ध भइरहेको ७५ दिन पुगेको छ। रसियाले लुहान्सक र डोनबास क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गरेपछि युद्ध सुरु भएको थियो। दुवै क्षेत्रमा अहिले पनि युद्ध जारी छ। यस्तै, मरिपोल क्षेत्रमा पनि दुई देशका सेनाबिच युद्ध जारी छ। हालसम्म ५८ लाख भन्दा बढीले युक्रेन छाडिसकेका छन्। सबैभन्दा बढी युक्रेनीहरु…

रुस–युक्रेन युद्धको ४२ दिन : यस्तो छ पछिल्लो अवस्था

रुसले युक्रेनमाथि हमला गरेको ४२ दिन पुरा भएको छ । यो ४२ दिनको अवधिमा युक्रेनमा  ठूलै  क्षति पुगेको छ । रुस र युक्रेन बीचको हालसम्मको स्थितिलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेका छौ ।पूर्वी युक्रेनको अवस्थापूर्वी युक्रेनमा रुसको हमला तीव्र हुने अशंकाबीच डोनबासबाट हजारौ मानिस भाग्ने कोशिश गरिरहेका छन् । युक्रेनका अधिकारीले पनि मानिसहरुसँग शहर छाड्नका लागि अपील गरेका छन् । दोनेत्स्क र लुहान्स्क मिलेर बनेको डोनबास क्षेत्रलाई नियन्त्रणमा लिनका लागि रुसी सेनाले युक्रेनी बललाई घेर्ने कोसिस गरिर

रुस–युक्रेनबीच हरेक दिन वार्ता

आक्रमणलाई निरन्तरता दिए पनि रूस-युक्रेन वार्ता प्रत्येक दिन भिडियो ढाँचामा चलिरहेको रूसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्सकीले बताउनु भएको छ। “हरेक दिन हप्ताको सातै दिन, युक्रेनको प्रतिनिधिमण्डलसँग भिडियोमार्फत वार्ता जारी छ। यो ढाँचाले समय र पैसाको बचत गरेको छ” मेडिन्स्कीले आफ्नो टेलिग्राम च्यानलमा उल्लेख गर्नु भएको छ । उहाँले राष्ट्रपतिको अपेक्षा र आदेशअनुसार …

रुस–युक्रेनबीच हरेक दिन वार्ता जारी : प्रतिनिधिमण्डल

कीभ युक्रेन । रुस-युक्रेन वार्ता प्रत्येक दिन भिडियो ढाँचामा चलिरहेको रुसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्सकीले सोमबार बताएका छन् । हरेक दिन हप्ताको सातै दिन, युक्रेनको प्रतिनिधिमण्डलसँग भिडियोमार्फत वार्ता जारी छ। यो ढाँचाले समय र पैसाको बचत गरेको छ मेडिन्स्कीले आफ्नो टेलिग्राम च्यानलमा उल्लेख गरेका छन् । उनले राष्ट्रपतिको अपेक्षा र आदेशअनुसार रुसी […]

रुस-युक्रेन युद्धको नवौँ दिन के-के भयो ?

आज युक्रेन-रूस युद्धको दशौं दिन हो। गत २४ घण्टामा के के भयो थाहा पाउनुहोस्:-ब्रसेल्समा नेटो देशका विदेश मन्त्रीहरूसँग भेट गरेपछि गठबन्धनका महासचिव येन्स स्टोल्टेनबर्गले गठबन्धनले युक्रेनमाथि उडान प्रतिबन्ध क्षेत्र स्थापना नगर्ने बताएका छन् । उक्त निर्णयबाट आक्रोशित युक्रेनका राष्ट्रपति भोभोडिमिर जेलेन्स्कीले वक्तव्य जारी गरेर पश्चिमी देशहरुको आलोचना गर्दै नेटो नेतृत्वले युक्रेनका शहर र गाउँको विनाशलाई अनुमोदन गरेको बताएका छन् । युक्रेनका जनतालाई टेलिभिजन सन्देशमा जेलेन्स्कीले पश्चिमी नेताहरूलाई

युक्रेन–रुसबीच शान्तिवार्ताका लागि ठाउँ तयार : बेलारुस

बेलारुसले युक्रेन र रुसका प्रतिनिधिमण्डलको वार्ताका लागि ठाउँ तयार भएको जनाएको छ । युक्रेनमाथि रुसले युद्धको सुरु गरेको पाँचौँ दिन पुग्दा बेलारुसले वार्ताका लागि ठाउँ तयार भएको बताएको बीबीसीले जनाएको छ ।  वार्ताका लागि युक्रेन र बेलारुसको सीमा नजिक ठाउँ तयार गरिएको छ । युक्रेन आफ्ना राजदूतलाई त्यहाँ पठाउन तयार भएको छ ।  यसैबीच बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले रुसलाई सघाउन आफ्नो सेना पठाउने निर्णय गर्नुभएको रिपोर्टहरूमा भनिएको छ । यस्तो अवस्थामा पनि युक्रेन आफ्ना प्रतिनिधिमण्डल वार्ताका लागि प...