रुस–युक्रेन युद्धको ४२ दिन : यस्तो छ पछिल्लो अवस्था

रुसले युक्रेनमाथि हमला गरेको ४२ दिन पुरा भएको छ । यो ४२ दिनको अवधिमा युक्रेनमा  ठूलै  क्षति पुगेको छ । रुस र युक्रेन बीचको हालसम्मको स्थितिलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेका छौ ।पूर्वी युक्रेनको अवस्थापूर्वी युक्रेनमा रुसको हमला तीव्र हुने अशंकाबीच डोनबासबाट हजारौ मानिस भाग्ने कोशिश गरिरहेका छन् । युक्रेनका अधिकारीले पनि मानिसहरुसँग शहर छाड्नका लागि अपील गरेका छन् । दोनेत्स्क र लुहान्स्क मिलेर बनेको डोनबास क्षेत्रलाई नियन्त्रणमा लिनका लागि रुसी सेनाले युक्रेनी बललाई घेर्ने कोसिस गरिर

सम्बन्धित सामग्री

लेवनानमा सिरियाली शरणार्थीको अवस्था नाजुक

एजेन्सी। संयुक्त राष्ट्रसंघले लेबनानका शरणार्थीहरूको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएको भन्दै सहयोग उपलब्ध गराउन विश्व समुदायललाई अपिल गरेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयुक्त फलिपो ग्राण्डीले लेबनानमा पछिल्लो समयमा शरणार्थीहरूको संख्या निकै बढ्दै गएको जनाउँदै उनीहरूका लागि आवश्यक मात्रामा सहयोग गर्न विश्व समुदायको ध्यानाकर्षण गरेको हो । तीन दिनका लागि लेवनान भ्रमणमा रहनुभएका […]

महोत्तरीको भंगाहामा भाइटीकाको दिन कर्फ्यु लगाउनुपर्ने अवस्था किन आयो ?

तिहारको रमझमले मुलुकमा रौनक छाइरहँदा महोत्तरीको सितापुर भंगाहा नगरपालिका- ८ पररिया वरपरका क्षेत्रमा प्रशासनले कर्फ्यु नै लगाउनुपर्ने अवस्था आएको हो ।

डा.केसीको स्वास्थ्य अवस्था बिग्रँदै

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको बताउनु भएकाे हाे ।  उहाँका अनुसार हरेक दिन बिराएर गरिएका प्रयोगशाला परीक्षणको रिपोर्टअनुसार शरीरमा इलेक्ट्रोलाइट्सको मात्रा घट्दै गइरहेको छ । इलेक्ट्रोलाइट्सको आपूर्तिका लागि डा. केसीले अस्वीकार गरिरहेको उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ । डा. केसीको दिसामा रगत देख...

डाक्टर गाेविन्द केसीकाे सत्याग्रहकाे पाँचाै दिन, स्वास्थ्य अवस्था जटिल

धनगढी- धनगढीमा डाक्टर गाेविन्द केसीले सत्याग्रह सुरु गरेकाे पाँचाै दिन पुगेकाे छ। पाँचाै दिनमा डाक्टर गोविन्द केसीको स्वास्थ्यमा थप समस्या देखा परेको छ। धनगढीमा जारी सत्याग्रहको शुक्रबार पाँच दिन पुग्दा सेती प्रादेशिक अस्पतालले डाक्टर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अवस्था जटिलतर्फ गइरहेको जनाएको हाे। २० औँ सत्याग्रहका लागि धनगढी आएका डाक्टर केसीले सोमबारदेखि सत्याग्रह सुरु […]

सत्याग्रहको तेस्रो दिन ,डा. केसीको स्वास्थ्य अवस्था जटिल

धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा २०औं सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।...

काठमाडाैँ वर्ल्ड स्कूलका विद्यार्थीबीच झगडा हुँदा अवस्था तनावपूर्ण

भक्तपुर- भक्तपुरको गुण्डुस्थित काठमाडौँ वर्ल्ड स्कूलमा अध्ययनरत विद्यार्थीबीच भएको झगडा बढ्दै जाँदा तनावपूर्ण अवस्था बनेको छ। केही दिन पहिले विद्यार्थीबीच भएको झगडामा अभिभावक पनि सामेल भएपछि अवस्था तनावग्रस्त बनेर प्रहरी नै तैनाथ गर्नु परेको भक्तपुरका प्रहरी प्रवक्त डिएसपी राजु पाण्डेले जानकारी दिए। बुधबार बिहानदेखि दुई पक्षका अभिभावसहितको झगडाले उग्ररूप लिएपछि अवस्था तनावग्रस्त बनेको हो। सुरक्षाका […]

निहारिकाको स्वास्थ्य अवस्था बिग्रँदै

६ दिनदेखि आमरण अनशनमा बसेकी निहारिका राजपुतको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। महोत्तरीकी निहारिकाले काठमाडौंको वसन्तपुरमा आमरण अनशन सुरु गरेको बुधबार ६ दिन पुगेको छ।...

अझै तीन दिन मौसम सफा हुने अवस्था छैन : मौसमविद्

अझै तीन दिन मौसम सफा नहुने भएको छ । भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित...

रुसी सेनाले नै भन्यो — युक्रेनमा मानवीय अवस्था डरलाग्दो

किभ-युक्रेनमा मानवीय अवस्था तीव्र रुपमा बिग्रदै गएको र धेरै शहरमा अवस्था डरलाग्दो भएको रुसी सेनाले दाबी गरेको छ । युक्रेनमाथि रुसी हमलाको १७ औं दिन शनिबार ‘विशेष सैन्य कारबाही’ का क्रममा रुसी सेनाले यस्तो दाबी गरेको हो । ‘दुर्भाग्यवश युक्रेनमा मानवीय अवस्था निरन्तर तीव्र ढंगले बिग्रदै गएको छ र केही सहरमा डरलाग्दो अवस्था देखिएको छ’,रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख मिखाइल मिजिन्तसेभले भने । युक्रेन राष्ट्रबादी आवासीय क्षेत्रमा बिस्फोटक पदार्थहरु बिच

यस्तै अवस्था रहे भारत र पाकिस्तानबीच कुनै दिन भिडन्त हुन्छ : इमरान खान

२ फागुन, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो मुलुक र भारतबीच कुनै दिन भिडन्त हुन सक्ने बताएका छन् । खानले अमेरिकी समाचार माध्यम सीएनएनको ‘ग्लोबल पब्लिक स्क्वायर’ कार्यक्रममा पत्रकार फरीद जकारियासँग बोल्दै हालको अवस्था जारी रहे भारत र पाकिस्तान कुनै दिन आमने-सामने हुन सक्ने बताएका हुन् । ‘यदि परमाणु शक्ति सम्पन्न दुबै मुलुकमा यही […]