रसिया र युक्रेनबिचको युद्ध सुरु भएको आज ४२ औं दिन पुगेको छ। युद्धका कारण ४२ लाख भन्दा बढीले युक्रेन छाडिसकेका छन्। दुवै तर्फबाट हजारौंको मृत्यु भएको दाबी गरिएको छ।
रसियाले सोचेको भन्दा धेरै समय युद्ध हुँदा रसियामाथि दबाब पनि बढिरहेको छ। पश्चिमा राष्ट्रले लगाएको प्रतिबन्धका कारण उसको आर्थिक अवस्था बिग्रिँदै…