युक्रेन युद्धको ५०० दिन : जेलेन्स्कीको टर्की भ्रमण, आफ्नो सम्पूर्ण भूमि फिर्ता गर्ने दाबी

युक्रेन र रुस युद्धको ५ सय दिन पूरा भएको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस विरुद्धको आफ्नो देशको प्रतिकार सफल हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशले आफ्नो सम्पूर्ण भूमि फिर्ता गर्ने बताएका छन् । उनले आफ्नो टर्की भ्रमणको विवरण पनि दिएका छन् । जेलेन्स्कीले शनिबार इस्तानबुलमा टर्कीका राष्ट्रपति रेसेप तैयप […]

सम्बन्धित सामग्री

रुस-युक्रेन युद्धकाे सय दिन पूरा : एक लाख मानिसको मृत्यु, ८० लाख घरबारविहीन

रुसले युक्रेनमा आक्रमण गरेको १०० दिन पूरा भएको छ। युक्रेनले यस अवधिमा ३० हजार रुसी सैनिक मारेको दाबी गरेको छ। विश्लेषकहरूले अनुमान गरेका छन् कि युक्रेनी सैनिक र सर्वसाधारणसहित ६०-७० हजार मानिसहरूको मृत्यु भएको छ। अहिलेसम्म ज्यान गुमाउनेको कुल संख्या एक लाख नाघेको छ। मारिपोल सहरमा रुसको कब्जाले युक्रेनबाट विश्वमा निर्यात हुने गहुँको बाटाे राेकेकाे […]

युक्रेनको दाबी : रसियाले २ लाख बालबालिका जबरजस्ती लग्यो, २६१ जनाको मृत्यु

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले रसियाले २ लाख भन्दा बढी बालबालिकालाई जबरजस्ती लगेको दाबी गरेको छ। युक्रेन र रसियाबिच युद्ध भएको ९९ दिन पुग्दा जेलेनस्कीले रसियाले आफ्नो देशका बालबालिकालाई जबरजस्ती लगेको आरोप लगाएका हुन्।  उनले रसियाको उक्त कदमलाई 'अपराधको नीति' भन्दै मानिसलाई अपहरण गर्नुमात्रै नभएको बताएका छन्। रसियाले बालबालिकालाई युक्रेन बिर्सिन…

९ मे अघिनै युक्रेन कब्जा गर्ने रुसी प्रयास,किन रुसका लागि त्यो दिन महत्व छ ?

एजेन्सी । युक्रेनले रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनले आगामी ९ मे अघिनै युद्ध अन्त्य गर्न खोजेको दाबी गरेको छ । रुसले युक्रेनमाथि बिनाकारण आक्रमण गरेको एक महिना भन्दा बढी समय भएको छ । युक्रेन भन्दा कैयौं शक्तिशाली रुसले युक्रेनलाई कब्जा गर्न छोटो समय लाग्ने आकलन गरेको थियो । तर रुसको आकलन बिपरित युद्ध लम्बिएको छ । […]

पुटिन चाँडै सत्ताबाट हट्ने बाइडेनको दाबी

एजेन्सी, १३ चैत्र । रुस–युक्रेन युद्धका बेला पोल्याण्ड पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनले ठूलो दाबी गरेका छन् । उनले पुटिन चाँडै सत्ताबाट हट्ने बताएका हुन् । उनले रुसले नै युद्ध रोजेको र यो युद्ध एक दिन वा एक महिनामा अन्त्य नहुने बताए । यसैबीच अमेरिकी राष्ट्रपतिको भनाइप्रति रुसले कडा प्रतिक्रिया दिएको छ । रुसी राष्ट्रपति […]

युक्रेनी बालबालिका बेचिने खतरामा रहेको युनिसेफको दाबी

एजेन्सी, ६ चैत्र । रुस–युक्रेन युद्धको आज २५ औं दिन हो । अन्य देशमा शरणार्थी बनेका करिब १५ लाख युक्रेनी बालबालिका बेचिने खतरामा रहेको युनिसेफले दाबी गरेको छ । अर्कोतर्फ युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध रोक्न प्रत्यक्ष वार्ता गर्न अपिल गरेका छन् । जेलेन्स्कीले स्विट्जरल्याण्ड सरकारलाई रुसी धनीहरूको पैसा जफत गर्न […]

युद्धमा १४ हजार २ सय रुसी सैनिकको मृत्यु भएको युक्रेनी दाबी

रुसले युक्रेनमा आक्रमण गर्न थालेको आज तेइसौँ दिन हो। युक्रेनका रक्षामन्त्रीले अहिलेसम्म अनुमानित १४,२०० रुसी सैनिकको मृत्यु भएको दाबी गरेका छन्। दुवै सेनामा भएको मानवीय क्षतिको विवरण पुष्टि गर्न निकै कठिन छ। किनभने रुस र युक्रेन दुवैले निकै फरक सङ्ख्या बताउने गरेका छन्। मार्च ३ मा रुसले आफ्ना ४९८ सैनिकको मृत्यु भएको जनाएको थियो। तर […]

चीनले रुसलाई युक्रेन युद्धमा सघाउन सैन्य सहयोग गर्न सक्ने दाबी

चीनले युक्रेन युद्धका लागि रुसलाई सैन्य सहयोग गर्न सक्ने संकेत दिएको दाबीसहितका खबर प्रकाशित भएका छन् । अमेरिकी अधिकारीलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले रुसको आग्रहमा चीनले सैन्य सहयोग दिन सक्ने देखिएको दाबीसहितका खबर प्रकाशित गरेका हुन् । तर अमेरिकामा रहेका चीनका कूटनीतिक अधिकारीले भने आफूहरुलाई यसबारेमा कुनै जानकारी नरहेको र आफूहरुले यस्तो कुरा पनि नसुनेको […]

रुस-युक्रेन युद्धः के के हुँदैछ ?

एजेन्सी, २१ फागुन । रुस र युक्रेनबीचको युद्धको नवौं दिन पुगेको छ । हालसम्म दुवैतर्फ ठूलो क्षति भइसकेको छ । रुसले ५ सय सैनिकको मृत्युको पुष्टि गरेको छ । युक्रेनले २ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको मात्र खुलाएको छ । उसले ९ हजारभन्दा बढी रुसी सैनिक मारिएको दाबी गरेको छ । रुसले युक्रेनका मुख्य शहरहरु […]

रुस-युक्रेन युद्धमा कति सैनिक मारिए ?

एजेन्सी, १९ फागुन । रुस र युक्रेनबीच युद्धको आज आठौं दिन । युद्धले ठूलो जनधनको क्षति भएको खुलेको छ । रुसी हालैमात्र सार्वजनिक गरेको रिपोर्टमा ५०० सैनिक मारिएको उल्लेख छ । १६ सय घाइते भएको जनाइएको छ । युक्रेनले भने ७ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । तर, उसले आफ्ना तर्फबाट भएको क्षति […]