बागमतीमा जता राप्रपा उतै सरकार

वर्तमान सत्तारुढ गठबन्धनमध्ये बागमतीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहुमत पुग्छ । सरकार बनाउन यी तीन दललाई साना दलको आवश्यकता छैन । तर, तीनवटै दलले सरकारमा दाबी गरेपछि भने गठबन्धनमा अन्योल छ ।

सम्बन्धित सामग्री

नेकपा एस गठबन्धनमा नआए राप्रपा, आए हानेपा र नेमकिपा निर्णायक

बागमतीमा अहिले नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य शालिकराम जम्कट्टेल नेतृत्वको सरकार छ ।

एकीकृत समाजवादीका सांसद भन्छन् : बागमतीमा बामपन्थी सरकार बनेकाले सहयोग गर्‍यौं

२५ पुस, काठमाडौं । संघीय सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने निर्णय गर्न नसकेको एकीकृत समाजवादीले बागमती प्रदेशसभामा भने नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेललाई मुख्यमन्त्री बनाउन सघाएको छ । जम्कट्टेल नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादीसहितका दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका छन् । एकीकृत समाजवादीका नेता लक्ष्मण लम्सालले वामपन्थी […]

बागमति प्रदेशमा को मुख्यमन्त्री ?

काठमाडौं। ११० प्रदेशसभा सदस्य रहेको बागमतीमा सरकार बनाउन ५६ जना सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशमा कांग्रेसका ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टी २ सांसद छन्। अ बागमती प्रदेशमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा सहितको दलले आ आफ्नै नेतृत्वमा सरकार बनाउने जोड गरिरहेको बताइन्छ।

बागमतीमा राप्रपालाई फकाउँदै कांग्रेस र समाजवादी

हेटौंडा : नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई फकाएर नयाँ समीकरणमा सरकार बनाउने प्रयास गरेको छ। केन्द्रमा कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर एमालेको नेतृत्वमा गठबन्धन बनेसँगै बागमती प्रदेशमा पनि दलहरुको समीकरण फेरिएको छ। यसअघि कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बागमती प्रदेशमा गठबन्धनको सरकार बनेको थियो। तर, अहिले संघमा नयाँ समीकरण बनेसँगै बागमती प्रदेश सरकार गठनको लागि तयारी गरिरहेको कांग्रेस र समाजवाद

बागमतीमा सरकार बनाउन एमाले-माओवादीलाई ‘हलो’ अड्काउँदै राप्रपा

संघमा माओवादी नेतृत्वको सरकारलाई समर्थन गरेको राप्रपाले सात प्रदेशमध्ये बागमतीमा नेतृत्व पाउनुपर्ने अडान लिएको छ । यसले प्रदेश सरकारको नेतृत्व गर्ने एमाले-माओवादीका नेताहरुको सपनामा राप्रपाको ‘हलो’ अड्किने सम्भावना बढेको छ ।

राप्रपाले पाउला त बाग्मतीमा मुख्यमन्त्री ?

काठमाडौं, पुस १५ । केन्द्रीय सत्ता समिकरण फेरिएसँगै बाग्मती प्रदेश सरकार गठनका लागि चर्चा चलिरहेको बेला राप्रपाले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेको छ । बाग्मतीमा कुनै पनि दलको प्रस्ट बहुमत आएको छैन् । दु्ई वा दुुईभन्दा बढी दलबीच तालमेल गरेर सरकार निर्माण गर्नुपर्ने बाध्यता छ । अहिले केन्द्रमा भएको गठबन्धनअनुसार बागमतीमा राप्रपा निर्णायक शक्तिको रुपमा देखिएपछि […]

बागमती प्रदेशको मुख्यमन्त्रीमा राप्रपाको दाबी

केन्द्रीय सत्ता समीकरणमा फेरबदल भएपछि बागमतीमा सरकार गठनका लागि नयाँ विकल्प देखिएका छन् । बागमती प्रदेशमा कुनै पनि दलको प्रस्ट बहुमत नभएकाले तालमेल गरेर सरकार निर्माण गर्नुपर्ने बाध्यता छ ।हालको अवस्थामा यस प्रदेशको सत्ता समीकरणमा राप्रपा निर्णायक शक्तिको रुपमा देखिएको छ । सोहीअनुसार बागमती प्रदेश सरकारको नेतृत्वमा राप्रपाले दाबी गरेको छ । प्रदेश संरचना खारेजीको विषयलाई राप्रपाले आफ्नो चुनावी एजेन्डामा समेत समावेश गरे पनि बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको हो ।पछिल्लो समय केन्द्रीयस्तरमा

बदलिएको अंकगणितबीच बागमतीमा सरकार गठनका ४ विकल्प

निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन बुझाउन तयारी गरिरहेको छ । तर त्योभन्दा अघि नै विभिन्न प्रदेशहरूमा सरकार गठनको चर्चा सुरु भइसकेको छ । बागमती प्रदेशमा पनि सरकार गठनको हिसाबकिताब सुरु भइसकेको छ । गत निर्वाचनबाट बागमती प्रदेशमा सात वटा दलहरूले प्रतिनिधित्व गरेका छन् । कूल ११० सदस्यीय प्रदेशसभामा कुनै पनि दलहरूले स्पष्ट बहुमत भने पाउन सकेका छैनन् ।बागमती प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी,