राप्रपाले पाउला त बाग्मतीमा मुख्यमन्त्री ?

काठमाडौं, पुस १५ । केन्द्रीय सत्ता समिकरण फेरिएसँगै बाग्मती प्रदेश सरकार गठनका लागि चर्चा चलिरहेको बेला राप्रपाले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेको छ । बाग्मतीमा कुनै पनि दलको प्रस्ट बहुमत आएको छैन् । दु्ई वा दुुईभन्दा बढी दलबीच तालमेल गरेर सरकार निर्माण गर्नुपर्ने बाध्यता छ । अहिले केन्द्रमा भएको गठबन्धनअनुसार बागमतीमा राप्रपा निर्णायक शक्तिको रुपमा देखिएपछि […]

सम्बन्धित सामग्री

वाग्मती प्रदेशमा मन्त्रिपरिषद्ले कहिले पाउला पूर्णता ?

मकवानपुर – वाग्मती प्रदेशमा मन्त्रीपरिषद्ले अझै पनि पूर्णता पाउन सकेको छैन । पाँच वटा मन्त्रालयको जिम्मेवारी अझै पनि प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले लिनुभएको छ । गएको चैत १० गते विश्वासको मत लिएको १६ दिन पछी बल्ल दुई जना मन्त्री नियुक्त गर्नुभएका मुख्यमन्त्री जम्मकट्टेलले अरु पाँच जना मन्त्री कहिले नियुक्त गर्ने भन्ने अन्यौलता पनि कायम छ । प्रदेशका पाँच वटा मन्त्रालयमा मुख्यमन्त्रीको बोर्ड झुण्डीएको छ । तर, काम तीव्र रुपमा अगाडि बढ्न सकेको छैन । कृषि तथा पशुपन्छी, वन तथा वातावरण, श्रम रोजगार, पर्यटन त...

नयाँ सरकारबाट बागमती प्रदेशसभाले पाउला बिजनेस ?

हेटौंडा : माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिएपछि बागमती प्रदेशसभा अनिश्चितकालका लागि स्थगित भएको छ। ४ मंसिरमा भएको निर्वाचनपछि बागमती प्रदेशसभाले दोस्रो कार्यकाल शुरु गरेको छ। प्रदेशसभाको पहिलो कार्यकाल प्रदेश संरचनाको अभ्यासको चरणमा नै रहँदा र दलहरु सत्ताको वरिपरि भागदौडमा नै व्यस्त हुँदा त्यति उपलब्धिमूलक रहेन। बागमती प्रदेश सरकारले प्रदेशसभाको पहिलो कार्यकालको २ वर्षभित्रमा प्रदेशमा आवश्यक पर्ने ९९ वटा ऐन कानुन निर्माण गरिसक्ने घोषणा गरेको थियो। तर प्रदेशसभाको पहिलो ५ वर्षको कार्यका...

रोल्पामा गठबन्धनकै नेताद्वय अमर–कुलमा कसले पाउला टिकट ?

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी २०७४ सालको निर्वाचनमा प्रदेश सभा (क) बाट विजयी भएर लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका केसी हाल प्रदेशको मुख्यमन्त्री छन् । केसी बहाल भइरहेका बेला आगामी मंसिर ४ गते हुने निर्वाचनमा भने पहिले लडेको ठाउँलाई छोडेर प्रदेश सभा (ख) रोजेपछि गठबन्धनकै नेताहरु नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनमा कसले टिकट पाउला भन्ने विषय चोटिलो बन्न पुगेको छ ।

हेटौँडा एमाले- ‘ह्याट्रिक होल्डर’ र ‘फस्ट सीएम’ : कसले पाउला टिकट ?

हेटौँडा । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर १ मा एमालेबाट टिकटका लागि दुईजना ‘हेबिवेट क्यान्डिडेट’ बीच प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमालेबाट प्रतिनिधिसभाको निर्वाचनको लागि सफल इतिहास बनाएका तथा वर्तमान सांसद ‘ह्याट्रिक होल्डर’ कृष्णप्रसाद दाहाल र बागमती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलमध्ये एक जनाले टिकट ल्याउने चर्चा यति बेला […]

सुदूरपश्चिममा सरकार परिवर्तनको चर्चा शुरू, एमाले-समाजवादीले मुख्यमन्त्री पाउला ?

केन्द्रमा देउवा सरकारलाई साथ दिएको पुरस्कारस्वरूप माधव नेपालको एमाले-समाजवादीलाई सुदूरपश्चिम सरकारको बागडोर सम्हाल्न दिन कांग्रेसका नेताहरू सकारात्मक देखिएका छन् ।

प्रदेश २ मा कसले पाउला मुख्यमन्त्री बन्ने मौका

प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) को मधेस गठबन्धले स्पष्ट बहुमत पाएपछि मुख्यमन्त्री को बन्ला भन्ने चासोले राजनीतिक बजार तताएको छ ।