बागमतीमा सरकार बनाउन एमाले-माओवादीलाई ‘हलो’ अड्काउँदै राप्रपा
संघमा माओवादी नेतृत्वको सरकारलाई समर्थन गरेको राप्रपाले सात प्रदेशमध्ये बागमतीमा नेतृत्व पाउनुपर्ने अडान लिएको छ । यसले प्रदेश सरकारको नेतृत्व गर्ने एमाले-माओवादीका नेताहरुको सपनामा राप्रपाको ‘हलो’ अड्किने सम्भावना बढेको छ ।
तर, निर्णायक राप्रपा भन्छ– हामी अझै अनिर्णीत छौँ
विश्वासको मत पाउन नसकेर एमाले नेतृत्वको सरकार ढलेसँगै कोसीमा कांग्रेस नेतृत्वको सरकार बनाउन सत्तागठबन्धनमा रहेका दलबीच सहमति जुटेको छ । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको...
काठमाडौं : कमल थापा नेतृत्वको राप्रपा नेपालले प्रदेश तह खारेज गर्न माग गरेको छ। पार्टीको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरुको संयुक्त विस्तारित बैठकले उक्त निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। प्रदेश भ्रष्टाचारको अखडा भएको उल्लेख गर्दै राप्रपा नेपालले दुई तहको सरकार निर्माणमा जोड दिएको छ।
'संघीय संरचना अन्तर्गतको प्रदेश…
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश नम्बर १ सरकार नछाड्ने भएको छ । सत्तारूढ गठबन्धनले बहुमत पुर्याउन सक्ने सम्भावना देखिएपछि राप्रपाले प्रदेश १ को सरकार नछाड्ने भएको हो ।
राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण राप्रपाले हिजो शनिवार सङ्घ र प्रदेशका सबै सरकारबाट बाहिरिने तथा समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
राप्रपा सङ्घीय सरकार र बाग्मती प्रदेश सरकारबाट हिजै बाहिरिसकेको छ । राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा उद्योग, कृषि तथा सहकारी मन्...
वर्तमान सत्तारुढ गठबन्धनमध्ये बागमतीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहुमत पुग्छ । सरकार बनाउन यी तीन दललाई साना दलको आवश्यकता छैन । तर, तीनवटै दलले सरकारमा दाबी गरेपछि भने गठबन्धनमा अन्योल छ ।
७ पुस, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार बनाउन् भन्ने चाहेको बताएका छन् । प्रतिनिधिसभा सदस्यको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै लिङ्देनले भने, ‘कांग्रेस र एमाले मिलेर सरकार बनाए स्थिरता हुन्थ्यो, हामी प्रतिपक्षमा बस्थ्यौं ।’ यो नभए अहिलेकै सत्ता गठबन्धनको सरकार बनोस् भन्ने चाहेको उनले सुनाए । राप्रपा सरकारमा जान्छ कि […]
काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजा ल्याउने तथा प्रदेश संरचना खारेज गर्ने चुनावी एजेन्डासहितको घोषणापत्र ल्याएको छ । राप्रपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा अभिभावकीय संस्थाका रूपमा राजसंस्थालाई राख्ने र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको परिकल्पना छ । राप्रपाले आफ्नो चुनावी एजेन्डामा प्रदेश तहको संरचना खारेज गर्ने […]
The post राप्रपा घोषणापत्रः दुई तहको सरकार, प्रदेश खारेज गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गतेको निर्वाचनमा आफू नेतृत्वको पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । एमाले र राप्रपाले भद्रपुरमा आज आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा जनता समाजवादी पार्टी(जसपा)सँग संयुक्त सरकार गठन […]
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रस परित्याग गरी राप्रपा प्रवेश गरेका सन्तोष अर्याललाई ज्यान मार्ने धम्कीप्रति सरकार र निर्वाचन आयाेगकाे ध्यानाकर्षण गराएको छ। राप्रपाले प्रेस विज्ञप्ति जारी गरी ध्यानाकर्षण गराएकाे हाे। अर्याल काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ का वडाध्यक्षका उम्मेदवार हुन्। अर्याललाई परिचित व्यक्तिले कांग्रेस हराउन हिँडेको भनी ज्यान मार्ने धम्की दिएको राप्रपाले जारी गरेको […]
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली भूमी लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको भन्दै आपत्ति जनाएको छ । राप्रपाका महामन्त्री भुवन पाठकले एक विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमीमा सडक निर्माण गर्दा पनि सरकार मौन बस्नु आश्चर्यजनक रहेको बताएका छन् । लिपुलेक क्षेत्रमा भारतले एकतर्फी सडक बनाएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुलासा गरेको भन्दै राप्रपाले […]