बुधबारसम्म हिमपात

सुदूरपश्चिमका अधिकांश जिल्लामा बुधबारसम्म हिमपात हुने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा हिमपातसँगै हावाहुरी पनि चल्ने, तर तराई भेगमा भने यो शितलहरको जोखिम देखिँदैन ।सोमबारदेखि नै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकीका उच्च पहाडी र हिमाली क्षेत्रमा चाँही हल्का हिमपात भएको थियो । पहाडी भू–भागमा एक–दुई […]

सम्बन्धित सामग्री

म्याग्दीमा वर्षकै पहिलो हिमपात

म्याग्दी : हिमाली जिल्ला म्याग्दीको माथिल्लो क्षेत्रमा बुधबार साँझदेखि हिमपात भएको छ। जिल्लाका बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका माथिल्लो क्षेत्रमा हिमपात भएको हो।गुर्जा, मल्कबाङ, कुइनेमंगले, लुलाङ, चिमखोला, ठाडाखानी, कुइनेखानी, नाँगी, शिख लगायतका बस्तीमा हिमपात भएको हो। जिल्लाको मुख्य पर्यटकीय स्थल पुनहिल, घोडेपानी, खोप्रा, खयरलेक, मोहरेडाँडा, टोड्के, गाम्फाधुरीर भेडिओढार लगायत ठाउँमा समेत हिमपात भएको स्थानीयवासीले बताएका छन्।वर्षासँगै हिमपात भए

न्युयोर्क सिटीमा वास्तविक हिमपात नभएको ३२० दिन भइसक्यो, बुधबार २ इन्चसम्म हिमपात

न्युयोर्क सिटीमा वास्तविक हिमपात नभएको आज ३२० दिन भइसक्यो । तर अब बुधबार मौषमविदहरुले हिमपातको अनुमान गरेका छन् । राष्ट्रिय मौसम सेवाका अनुसार बुधबार दिउँसो १ बजेसम्म करिब एक देखि दुई इन्चसम्म हिउँ पर्ने अनुमान गरिएको छ। दिउँसोसम्म हिमपात वर्षामा परिणत हुने र हिउको थुप्रो पखाल्ने अपेक्षा गरिएको छ । यदि न्युयोर्क सिटीमा हिमपात भएमा […]

मनाङमा हिमपात, पर्यटकलाई सुरक्षित स्थानमा बस्न आग्रह

मनाङमा वर्षासँगै हिमपात भएको छ । मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ । हिमपात भएपछि स्थानीय घर बाहिर निस्किन सकिरहेका छैनन् । ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बुधबार रातीदेखि हिमपात भएको बताउनुभयो । “बिहान हिउँ मात्रै परेको थियो । अहिले हिउँसँगै वर्षा भइरहेको छ”, उहाँले भन्नुभयो । हुम्डेदेखि […]

मनाङमा हिमपात, पर्यटकलाई सुरक्षित स्थानमा बस्न आग्रह

हिमपात भएपछि स्थानीय घर बाहिर निस्किन सकिरहेका छैनन्। ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बुधबार रातीदेखि हिमपात भएको बताए। ‘बिहान हिउँ मात्रै परेको थियो।...

हुम्लामा दशौँ पटक हिमपात, चिसाले जनजीवन कष्टकर

सिमकोट – हुम्लामा यस वर्षको दशौं पटक हिमपात भएको छ। हिमपातले चिसो निकै बढेपछि जनजीवन कष्टकर भएको छ। बुधबार रातिबाट केही हिमपात सुरु भए पनि बिहीबार दिउँसोबाट भने बाक्लो हिमपात भएको हो। करिब आधा फिट हिउँ जमिनमा जमिसकेको र हिउँ पर्ने क्रम जारी छ। यो हिमपात यस वर्षको दशौं हिमपात हो। हिमपात भइरहेका कारण चिसो […]

ताप्लेजुङमा तेस्रो पटक हिमपात

ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको छ । समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ  गाउँपालिका–७ याङमा तीन हजार ४०० सय मिटर उचाई क्षेत्रका बस्तीहरुमा बुधबार रातिदेखि बाक्लो हिमपात भएको हो ।  हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बढी बालबालिका र ज्येष्ठ नागरिकहरू प्रभावित भएका घुन्साका स्थानीय केल्साङ शेर्पाले बताए । हिमपातले जनजीवन प्रभावित हुनका साथै पशु चौपाया समेत प्रभावित भएका टासी तेन्जीले शेर्पाले बताए ।हिमाली क्षेत्रमा प्रमुख पुर्ख्यौली पेसाको रुपमा पशुपालन गर

मुगुमा फेरि हिमपात

मुगु– हिमाली जिल्ला मुगुमा दोस्रो पटक हिमपात भएको छ। एक साताअघि परेको हिउँ पग्लन नपाउँदै पुनः बुधबार रातिबाट दोश्रो पटक हिमपात भएको हो। जिल्लामा परेको दोश्रो पटकको हिमपातले सदरमुकाम गमगढी बजारमा असर गरेको छैन भने उच्च भेग ताल्चा, रारा, मुर्मा, माथितुम, बाम, रोवा, कोटीला, टोप्ला, मुगुम कार्मारोङ्ग गाउपालिका का मुगु, डोल्फू, खत्याड गाउपालिकाका खमाले, सोरुकोट […]

मुगुमा दोस्रो पटक हिमपात

खड्क सुनारहिमाली जिल्ला मुगुमा दोस्रोपटक हिमपात भएको छ । एक साताअघि परेको हिउँ पग्लन नपाउँदै पुनः बुधबार रातिबाट दोस्रो पटक हिमपात भएको हो । जिल्लामा परेको दोस्रो पटकको हिमपातले सदरमुकाम गमगढी बजारमा असर गरेको छैन भने उच्च भेग ताल्चा, रारा, मुर्मा,  माथितुम, बाम, रोवा, कोटीला, टोप्ला, मुगुम कार्मारोङ्ग गाउँपालिका का मुगु, डोल्फू, खत्याड गाउपालिकाका  खमाले, सोरुकोट लगायतका हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको हो । हिमपातले उच्च हिमाली बस्ती सेताम्मे देखिएका छन् । एक साता अगाडि परेको

हुम्लामा भारी हिमपात (फोटो फिचर)

सिमकोट । हिमाली जिल्ला हुम्लामा बुधबार भारी हिमपात भएको छ । हिमपातले यहाँको जनजीवन प्रभावित भएको ।

हुम्लामा पनि हिमपात

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा वैशाख महिनामा हिमपात हुँदा यहाँका नागरिक अचम्मित भएका छन् । पुस, माघ र फागुन तीन महिना मात्रै हिमपात देखेका यहाँका नागरिकलाई वैशाख महिनामा हिमपात हुँदा जलवायु परिवर्तनले हिउँ परेको हो कि भन्ने लागेको छ । आफूले वैशाखमा हिमपात भएको देखेको यो बताए ।बुधबार रातिदेखि जिल्लामा निरन्तर हिमपात हुँदा चिसो बढेको छ भने जताततै सेताम्ये देखिएको छ । विगतका वर्षमा चैत दोस्रो सातादेखि हुम्लामा गर्मी मौसम शुरु हुने गथ्र्यो तर यो वर्ष वैशाख महिनामा हिमपात हुँदा चिसो बढेको छ । ह