श्रीलंकाको नयाँ राष्ट्रपतिमा विक्रमासिंघे निर्वाचित

काठमाडौं, ४ साउन । श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्। आज (बुधबार) भएको निर्वाचनमा विक्रमासिंघे नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । यसअघि उनी कार्यवाहक राष्ट्रपतिको भूमिकामा थिए । उनले १३४ मत पाएका छन्। यसअघि उनी ६ पटक श्रीलंकाको प्रधानमन्त्री बनेका थिए।

सम्बन्धित सामग्री

श्रीलंकामा विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित भएसँगै विरोध प्रदर्शन सुरु

काठमाडौं । श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएसँगै विरोध प्रर्दशन गर्न सुरु भएको छ । संसदमा बुधबार (बुधबार) भएको निर्वाचनमा दुई प्रतिष्पर्धीलाई हराउँदै उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँले १ सय ३४ मत प्राप्त गरेर राष्ट्रपति पदमा निर्वाचित हुनुभएकाे हाे । यसअघि उहाँ ६ पटक श्रीलंकाको प्रधानमन्त्री बन्नुभएको थियो । श्रीलंकामा कार्यकारी अधिकारसहितको […]

प्रदर्शनकारीको निशानामा रहेका विक्रमासिंघे कसरी राष्ट्रपतिमा चुनिए

कोलम्बो । श्रीलंकाको नयाँ राष्ट्रपतिमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । आर्थिक संकटका कारण लगातारको विरोध प्रदर्शन थेग्न नसकेपछि डेढ साताअघि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि नयाँ राष्ट्रपति छान्न बुधबार संसद््मा मतदान भएको हो । राष्ट्रपतिमा निर्वाचित विक्रमासिंघे यसअघि ६ पटक श्रीलंकाको प्रधानमन्त्री भइसकेका छन् । श्रीलंकामा अहिलेसम्म यति धेरैपटक कोही […] The post प्रदर्शनकारीको निशानामा रहेका विक्रमासिंघे कसरी राष्ट्रपतिमा चुनिए appeared first on राजधानी राष्ट्रिय दैनिक.

श्रीलङ्काकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे निर्वाचित

श्रीलङ्काको नयाँ राष्ट्रपतिमा संसदमा भएको निर्वाचनमा प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घे बुधबार निर्वाचित हुनुभएको छ । नागरिकमाझ अलोकप्रिय भए पनि प्रधानमन्त्री रनिल विक्रमसिंघेलाई नै श्रीलंकाली संसदले राष्ट्रपति चयन गरेको हो । विक्रमसिंघेले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने भन्दै प्रदर्शन गरिरहेका छन् । संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी भएको घोषणा गर्नुभएको हो । …

श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित हुनुभएको छ । बुधबार श्रीलङ्काको संसदमा भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति विक्रमासिङ्घे नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

कोलम्बो । श्रीलंकाका कार्यबहाक राष्ट्रपति रनिल विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित भएका छन् । नवनिर्वाचित राष्ट्रपति विक्रमासिंघे सन् २०२४ सम्म पदमा रहनेछन् । राष्ट्रपतिका लागि तीन जना उम्मेदवार प्रतिष्प्रर्धामा थिए । २२५ सदस्यीय सदनमा ६ पटक प्रधानमन्त्री बनेका ७३ वर्षीय विक्रमासिंघेले १३४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी तथा असन्तुष्ट सत्तारुढ दलका नेता दुल्लास अलाहपेरुमाले ८२ […] The post श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक.

श्रीलंकाको नयाँ राष्ट्रपति रनिल विक्रमासिंघे निर्वाचित

श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्। बुधबार संसदमा भएको चुनावमा विक्रमासिंघेले दुई प्रतिष्पर्धीलाई हराउँदै कार्यवाहक राष्ट्रपति रहेका विक्रमासिंघे राष्ट्रपति चुनिएको न्युजवायरले जनाएको छ। विक्रमासिंघेले १३४ मत पाएका छन्। यसअघि उनी ६ पटक श्रीलंकाको प्रधानमन्त्री बनेका थिए। श्रीलंकाको संसदमा २२५ सदस्य छन्। तीमध्ये २२३ जनाले मतदान गरेको र २१९ मत सदर भएको समाचारमा उल्लखे […]

श्रीलंकाकाे राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

एजेन्सी । चरम आर्थिक संकटका बीच श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्। राष्ट्रपति गोटाया राजापाक्षे देश नै छोडेर भागेपछि उनलाई कार्यबाहक राष्ट्रपतिमा नियुक्त भएका थिए ।

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

काठमाडौँ - श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । आफ्नै दलका दलस दलस अलापेरुमालाई पराजित गर्दै विक्रमासिंघले राष्ट्रपतिमा निर्वाचित भएको बीबीसीले जनाएको छ । समाचारमा जनाइएअनुसार कुल खसेको २ सय ३ मध्ये विक्रमासिंघे १ सय ३४ मत प्राप्त गरे भने दलसले ८२, अनुरा कुमाराले ३ मत प्राप्त गरे । नयाँ राष्...

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

कोलम्बो- श्रीलंकाका कार्यबहाक राष्ट्रपति रनिल विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित भएका छन् । नवनिर्वाचित राष्ट्रपति विक्रमासिंघे सन् २०२४ सम्म पदमा रहनेछन् । राष्ट्रपतिका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा थिए । २२५ सदस्यीय सदनमा ६ पटक प्रधानमन्त्री बनेका ७३ वर्षीय विक्रमासिंघेले १३४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी तथा असन्तुष्ट सत्तारुढ दलका नेता दुल्लास अलाहपेरुमाले ८२ मत […]

श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

काठमाडौँ । श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । आर्थिक सङ्कटको कारण लगातार विरोधको प्रदर्शनको कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि नयाँ राष्ट्रपति छान्नका लागि आज (बुधबार) संसद्‍मा मतदान भएको हो । विक्रमासिंघले आफ्नै दलका दलस अलापेरुमालाई पराजित गरेका हुन् । कुल खसेको २ सय ३ मध्ये विक्रमासिंघे १ सय ३४ मत […]