श्रीलंकाबाट राजापाक्षे भागेपछि तारोमा प्रधानमन्त्री विक्रमासिंघे

एजेन्सी, २९ असार । राजीनामापत्रका हस्ताक्षर गरी रातारात श्रीलंकाबाट गोटाबाया राजापाक्षे भागेपनि स्थिति सामान्य भएको छैन । अन्तरिम राष्ट्रपति बनेका प्रधानमन्त्री रनिल विक्रमासिंघे तारोमा परेका छन् । विक्रमासिंघेले संकटकाल घोषणा गरेपनि प्रदर्शन कम भएको छैन । स्थिति नियन्त्रणबाहिर गएको छ । प्रदर्शनकारी गत शनिबार राष्ट्रपति भवनभित्र छिरेकोमा आज प्रधानमन्त्री कार्यालयमा छिरेका छन् । श्रीलंकाली जनताको […]

सम्बन्धित सामग्री

सिंगापुरबाट इमेल पत्र पठाएर राजापाक्षेद्वारा राष्ट्रपतिबाट राजीनामा

एजेन्सी, ३१ असार । देश छाडेर सिंगापुर पुगेका गोटाबाया राजापाक्षेले श्रीलंकाको राष्ट्रपति पदबाट राजीनामा दिएका छन् । उनले इमेल पत्र पठाएर राजीनामा दिएका हुन् । राजापाक्षे बुधबार विहानै सैनिक विमानबाट मालदिभ्स पुगेका थिए । त्यहाँबाट साउदी एयरलाइन्सबाट सिंगापुर पुगे । उनले त्यतिबेलासम्म पनि राजीनामा दिएका थिएनन् । श्रीलंकामा प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यवाहक राष्ट्रपति छन् । […]

श्रीलंका प्रदर्शनमा एक विद्यार्थीको मृत्यु, प्रधानमन्त्रीको राजीनामा माग

कोलम्बो – श्रीलंकामा सरकारविरोधी प्रदर्शनमा एक विद्यार्थीको मृत्यु भएको छ । प्रदर्शन उग्र भएपछि सरकारले बुधबार राति कर्फ्यु जारी गरेको थियो । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यबहाक बनेका छन् । तर, प्रदर्शनकारीले रनिल विक्रमासिंधेलाई पनि राजीनामा दिन माग गरेका छन् । प्रधानमन्त्रीको राजीनामा माग गर्दै बुधबार प्रधानमन्त्री निवास छिर्न खोजेका […]

प्रधानमन्त्री विक्रमासिंघे कार्यवाहक राष्ट्रपतिमा नियुक्त

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले देशमा संकटकालको घोषणा गरेका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेपछि उनलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको संसद्का सभामुखले जानकारी दिएका छन् ।