कोरोनाबाट जोगिँदै घरबाटै पत्रकारिता

मेरो घर धनगढी उपमहानगरपालिका वडा नं. ६ मटियारीमा छ । उपमहानगरपालिकामा नै घर भए पनि बजारभन्दा निकै परको बासिन्दा हुँ । अफिस पुग्न ५ किलोमिटरभन्दा बढि नै यात्रा गर्नुपर्छ । अहिले कोरोनाभाइरस उपचार केन्द्र बनेको सेती प्रादेशिक अस्पताल पनि घरबाट त्यति नै दुरीमा छ । अफिस र सेती अस्पताल दुई सय मिटरको दुरीमा छ ।

सम्बन्धित सामग्री

कोरोनाबाट ६ सय ५० पत्रकार संक्रमित, ७ जनाको मृत्यु

काठमाडौं । कोरोना महामारीबाट देशभर ६ सय ५० जना पत्रकार संक्रमित भएको पत्रकार महासंघले जनाएको छ । महासंघका अनुसार हालसम्म ६ सय ५० जना पत्रकार संक्रमित भएको र ७ जनाले ज्यान गुमाएका छन् । कुल संक्रमितमध्ये ३ सय ९१ जना निको भइसकेका छन् भने २ सय ५२ जना अहिले पनि सक्रिय संक्रमित रहेका छन् । सबैभन्दा धेरै काठमाडौं उपत्यकाबाटै पत्रकारिता गर्ने उपत्यका प्रदेश प्रदेश, प्रतिष्ठान र एशोसिएटमा संलग्न ११७ जना पत्रकार संक्रमित भएका हुन् । महासंघका अनुसार हालसम्म प्रदेश १ मा १८ जना, प्रदेश २ मा ९ जना,