वैदेशिक रोजगारीको लागि १७२ देशमा नेपाली

काठमाडौँ – वैदेशिक रोजगारीका लागि हाल १७२ देशमा नेपाली पुगेको पाइएको छ। सरकारले विभिन्न ११० मुलुकमा जान अनुमति दिएको भए पनि अवैध तरीकाबाट प्रतिबन्धित देशमा नेपाली कामदार पुगेका छन्। रोटरी क्लब अफ काठमाडौँ वेस्टले आइतबार यहाँ आयोजना गरेको ‘जनगणनासम्बन्धी सचेतना कार्यक्रम’ मा लैंगिक समानता तथा समावेशीकरणविद् सरु जोशीले गैरकानुनी रुपमा विदेश पुगेका नेपालीलाई पनि जनगणनामा […]

सम्बन्धित सामग्री

नेपालीलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर विदेशी नागरिकले नेपालमै ठग्न थाले

काठमाण्डौ – नेपालीलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर विदेशी नागरिकहरूले समेत ठगी गर्न थालेका छन् । भिसा, अफर लेटर, श्रम स्वीकृति जस्ता कागजात देखाएर विदेशी नागरिकले नेपालीहरूलाई वैदेशिक रोजगारीमा विभिन्न देशमा पठाउने भन्दै ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।  काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार यसरी ठगी गर्ने दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाकिस्तानको रावलपिन्डी घर भई अहिले ठमेल बस्ने नाजिर मोहम्मद र अजरबैजनका आयसेल हुसेनिल...

एक वर्षमा रोजगारीको लागि ४४ हजारभन्दा धेरै नेपाली पुगे युरोपेली देश

काठमाण्डौ – नेपालीहरुले वैदेशिक रोजगारीको लागि युरोपलाई नयाँ गन्तव्य बनाउँदै गएका छन् । पछिल्लो समय रोजगारीको लागि युरोपेली देश जाने क्रम दिनप्रतिदिन बढ्दै गएको सरकारी तथ्याँकले देखाएको छ । गएको आथिर्क वर्षमा युरोपका रोमानिया, क्रोएसिया, साइप्रस, पोल्याण्ड लगायतका देशमा जाने नेपालीहरुको सङ्ख्या बढेको वैदेशिक रोजगार विभागले जनाएको छ ।आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएको तथ्याँक अनुसार नेपालीहरुले श्रम गन्तव्य बनाएका प्रमुख १० वटा युरोपेली देशमा रोमानिया, क्रोएसिया, साइप्रस, पोल्याण्ड, माल्...

जर्मनी, रोमानिया लगायतका ७१ देशमा रोजगारीको बाटो खुला गरिँदै

काठमाडौं, २१ जेठ। सरकारले दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जर्मनी,रोमानिया,इराक लगायतका ७१ देशमा श्रम स्वीकृतिका लागि पहल अघि बढाएको हो। योजनाअनुसार नेपालसँग द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापित भएका सबै देश वैदेशिक रोजगारीका लागि खुला भएमा थप ७१ सहित कुल १७९ वटा देशमा नेपालीहरुले रोजगारीको लागि जान पाउनेछन्।

यहाँ पासपोर्ट बनाउन त युद्ध जित्नु जस्तै छ, रोजगारीको आशा कसरी गर्नु ?

आफ्नै देशमा काम गरेर घरपरिवारसँगै बस्ने रहर कसलाई हुँदैन ? तर अहिले अवस्था त्यस्तो कहाँ छ र ? सानो भन्दा सानो काम गर्न पनि निकै झन्झटिलो हुन्छ । सरकारले आफ्नो सेवा प्रवाहलाई त चुस्त बनाउन सकेको छैन, रोजगारीको त कल्पना मात्रै हो । त्यसैले त घरपरिवार साथीभाइसँग टाढिएर अर्काको देशमा गइ पसिना बगाउन बाध्य छन् लाखौँ नेपाली युवाहरु । देशमा रोजगारी पाइन्छ भन्ने कुरा त अहिलेका युवाले बिरलै सोचेका होलान् । देशमै रोजगारी पाए युवाहरु किन विदेश हानिन्थे होलान् र ? तर अहिलेको अवस्थामा देशमा केही गरौं भन्दा पनि सजिलो छैन । ...

जनस्वास्थ्य विषय अध्ययन: देशमा रोजगारीको अवसर कि वैदेशिक यात्राको बाध्यता!

देशमा रोजगारीका अवसर सृजना गर्न र बैदेशिक बसाईलाई निरुत्साहित गर्न सम्बन्धित निकाय र सरोकारवालाहरुको ध्यान जान जरुरी हुने देखिन्छ। नत्र जनस्वास्थ्य अध्ययन बेरोजगार जनशक्ति उत्पादन गर्ने माध्यम बन्ने पक्का छ।

देशमा औद्योगीकरण हुन नसक्दा विदेश पलायन बढ्यो : पूर्वसभामुख ओनसरी

प्रतिनिधिसभाका पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रकी नेत्री ओनसरी घर्ती मगरले देशमा औद्योगीकरणमा लैजान नसक्दा युवाहरुको विदेश पलायन बढेको बताएकी छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा संसदमा बोल्दै मगरले मुलुकको उत्पादन वृद्धि र रोजगारीको सिर्जनका लागि पनि कृषि, पर्यटन र औद्योगिक क्षेत्रको विकासमा लाग्नुपर्ने बताइन् । मुलुकको आर्थिक विकासका लागि धेरै कामहरु गर्नुपर्ने भएपनि परम्परागत बजेट प्रणाली र खर्च संरचनाले गर्दा उचित उपलब्धी हासिल गर्न नसकेको उनले बताइन् । सोही अवसरमा मग

रोजगारीको प्रलोभन देखाएर ठगि बढ्यो : मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कानून बमोजिम कारबाही गर्ने बताएका छन् ।मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कानून बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर दलालहरुले विभिन्न देशमा पु¥याएर नेपाली युवालाई अलपत्र […]