सुरु भयो रोकिएको आईपीएल, टस जितेर मुम्बईविरुद्ध व्याटिङ गर्दै चेन्नई

भारतमा कोरोना भाइरसको संक्रमण तीब्र बनेपछि रोकिएको १४ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आइतबारबाट पुनः सुरु भएको छ। स्थगित भएको १४० दिनपछि सुरु भएको आईपीएलका बाँकी खेल युएईमा हुनेछन्। पहिलो खेल रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इण्डियन्स र महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्सबीच सुरु भएको छ। चेन्नईले टस जितेर ब्याटिङ रोजेको […]

सम्बन्धित सामग्री

आईपीएल- २०२४ मा दिल्लीको पहिलो जीत, चेन्नई २० रनले पराजित, १६ बलमा धोनीको ३७ रन

आईपीएल २०२४ मा दिल्ली क्यापिटल्सको खाता खोलिएको छ । डा. वाई.एस. राजशेखर रेड्डी एसीए–भीडीसीए क्रिकेट स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गरेको हो । दिल्लीको पहिलो जितसँगै चेन्नईको यो सिजनमा पहिलो हार हो। टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले ५ विकेट गुमाएर १९१ रन बनाएको थियो । चेन्नईको सुरुआत खराब […]

आइपीएल : चेन्नईले टस जितेर ब्याटिङ् रोज्यो

काठमाडौं, १७ बैशाख । आइपीएल(इन्डियन प्रमियर लिग) अन्तर्गत चेन्नई सुपर किंग्स र पञ्जाब किंग्सबीचको खेलमा चेन्नईले टस जितेर पहिला ब्याटिङ् रोजेको छ। यी दुई टोली नेपाली समयानुसार अहिले ३:४५ बजे चेन्नईको घरेलु मैदान एमए चिबमबराम स्टेडियम चेपकमा भिड्दै छन्। चेन्नई भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रहेका महेन्द्र सिंह धोनी नेतृ्त्वमा मैदानमा उत्रने छ भने पञ्जाब […]

बैंगलोरसँग चेन्नई पराजित

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किंग्सलाई १३ रनले पराजित गरेको छ। ११ खेलबाट १२ अंकजोडेको बैंगलोरले अंक तालिकाको शीर्ष ४ मा स्थान बनाएको छ। बैंगलोरले चेन्नईविरुद्ध सन् २०२० पछि पहिलो पटक जित निकालेको हो। पुनेमा भएको खेलमा चेन्नईले टस जितेर बैंगलोरलाई पहिले ब्याटिङका लागि निम्ता दिएको थियो।  बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन जोड्यो। बैंगलोरका लागि महिपाल लोमरोरले ४२, कप्तान फाप डुप्लेसीसले ३८, विराट कोहलीले ३० तथा द

सुरु भयो आईपीएलः टस हारेर कोलकत्ताविरुद्ध व्याटिङ गर्दै चेन्नई

१५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारबाट सुरु भएको छ। यस सिजनको पहिलो खेलमा चेन्नई सुपर किङ्स र कोलकात्ता नाईट राइडरबीच प्रतिस्पर्धा भइरहेको छ। मुम्बईको बाङ्खडे स्टेडियममा कोलकात्ताले टस जितेर फिल्डिङ रोजेपछि चेन्नई पहिले व्याटिङ गरिरहेको छ। कोलकात्ताको कप्तानी श्रेयस अय्यरले गरिरहेका छन् भने चेन्नई रवीन्द्र जडेजाको कप्तानीमा छ। यसपाली आईपीएलमा १० टोली छन्। […]

आइपिएल फाइनल : कोलकताले टस जितेर पहिला फिल्डिङ गर्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को फाइनलमा कोलकता नाइट राइडर्सले चेन्नई सुपर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबईमा कोलकता कप्तान ओईन मोर्गनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । दुबै टोलीले खेलमा खेलाडी परिवर्तन गरेका छैनन् । चेन्नई चौथो र कोलकता तेस्रो पटक च्याम्पियन बन्ने सोचका साथ मैदान उत्रनेछन् […]

आईपीएल फाइनलः कोलकात्ताले चेन्नईविरुद्ध टस जितेर बलिङ रोज्यो

काठमाडौँ– इन्डियन प्रमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा कोलकात्ता नाइट राइडर्सले चेन्नई सुपर किङ्सविरद्ध टस जितेर फिल्डिङ रोजेको छ। खेल दुबईमा हुँदैछ। उपाधि भिडन्तमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्स र इयोन मोर्गनको कप्तानीमा रहेको कोलकात्ता नाइट राइडर्स आमनेसामने भएका हुन्। लिग चरणमा शीर्ष दुईमा रहँदै प्लेअफमा स्थान बनाएको चेन्नईले पहिलो क्यालिफायरमा दिल्ली क्यापिल्सलाई […]

चेन्नईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै कोलकात्ता

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रकेटमा कोलकात्ता नाईट राइडर्सले चेन्नई सुपर किङ्सविद्ध टस जितेर ब्याटिङ रोजेको छ। खेल युएईको अबुधाविमा हुँदैछ। चेन्नई महेन्द्र सिंह धोनीको कप्तानीमा खेल्दै छ भने कोलकात्ताको कप्तानी इयोन मोर्गनले गर्दैछन्। जारी  आईपीएलमा ९ खेलबाट १४ अंक जोडेको चेन्नई अंकतालिकाको दोस्रो स्थानमा छ भने ९ खेलबाट ८ अंक जोडेको कोलकात्ता चौथो स्थानमा छ।

हैदरावादलाई ७ विकेटले हराउँदै चेन्नई आईपीएलको शीर्ष स्थानमा

एजेन्सी। ओपनर रितुराज गाइकवार्ड र फाफ डुप्लेसिसले पहिलो विकेटका लागि १२९ रनको साझेदारी गरेपछि चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। टस जितेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७१ रन बनायो। १७२ रनको लक्ष्य चेन्नईले ९ बल बाँकी हुँदा तीन विकेट गुमाएर भेट्टायो।

हैदरावादको पाँचौं हार, चेन्नई शीर्ष स्थानमा

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादको खराब प्रदर्शन जारी छ । बुधबार हैदरावादलाई चेन्नई सुपर किङ्ग्सले ७ विकेटले पराजित गरेको हो । हैदरावादका कप्तान डेविड वार्नरले टस जितेर ब्याटिङ रोजेका थिए । पहिला ब्याटिङ गर्दै हैदरावादले तीन विकेटको क्षतिमा १७१ रन बनायो ।तर जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले १८ ओभर तीन बलमा तीन विकेटको क्षतिमा जित हासिल गरेको हो । चेन्नईको जितमा ऋतुराज गायकवाडले ७५ र फाफ डुप्लेसिसले ५६ रन बनाए ।जारी सिजनमा हैदरावादको यो पाँचौं पराजय हो । ६ वटा खेल