हैदरावादलाई ७ विकेटले हराउँदै चेन्नई आईपीएलको शीर्ष स्थानमा

एजेन्सी। ओपनर रितुराज गाइकवार्ड र फाफ डुप्लेसिसले पहिलो विकेटका लागि १२९ रनको साझेदारी गरेपछि चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। टस जितेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७१ रन बनायो। १७२ रनको लक्ष्य चेन्नईले ९ बल बाँकी हुँदा तीन विकेट गुमाएर भेट्टायो।

सम्बन्धित सामग्री

सानदार ब्याटिङसँगै चेन्नई शीर्षस्थानमा

एजेन्सी – सानदार ब्याटिङका साथ चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३३ औं खेलमा घरेलु टोली कोलकाता नाइट राइडर्सलाई ४९ रनले हराउँदै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। इडेन गार्डेन कोलकातामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनायो । चेन्नईका अजिंक्या […]

कोलकतालाई हराउँदै चेन्नई फेरि शीर्ष स्थानमा उक्लियो

चेन्नई सुपरकिंग्स आइपिएल अंक तालिकामा फेरि शीर्ष स्थानमा उक्लिएको छ। आइतबार कोलकता नाइट राइडर्सलाई २ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो।

काेलकातालाई २ विकेटले हराउँदै चेन्नई शीर्ष स्थानमा

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ । आज आइतवार भएको पहिलो खेलमा चेन्नईले कोलकातालाई दुई विकेटले हराएको हो । कोलकाताले दिएको एक सय ७२ रनको लक्ष्य चेन्नईले पूरै ओभर खेल्दै आठ विकेटको क्षतिमा भेटाएको हो । चेन्नईका लागि फाफ डु प्लेसीले ४३, रुतुराज गायकवडले ४०, मोइन अलीले ३२ र रविन्द्र जडेजाले २२ रन बनाए । बलिङतर्फ कोलकाताका सुनील नराइनले तीन विकेट लिए । यसअघि आबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित ओभरम...

बैंग्लुरुलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

आईपीएल–२०२१ को दोस्रो चरणको खेल अन्तरगत शुक्रबार चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ६ विकेटले हराएको छ । खेलमा बैंग्लुरुले जितका लागि १५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा चेन्नईले उक्त लक्ष्य ११ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पछ्यायो । जीतसँगै महेन्द्र सिंह धोनीको टोली पुनः अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।लक्ष्य पछ्याउँदा चेन्नईलाई फाफ डु प्लेसिस र ऋतुराज गायकवाडले राम्रो शुरुवात दिलाए । पहिलो विकेटका लागि ७१ रन जोडे । दुवैले क्रमशः ३१ र ३८ रनको योगदान दिए

आइपिएल : बैंगलोरलाई हराउँदै चेन्नेई शीर्ष स्थानमा

चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वेन्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। शुक्रबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै चेन्नई १४ अंकका साथ आइपिएलको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको हो।बैंगलोरले दिएको १५७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चन्नईले १८ ओभर १ बलमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। चेन्नईलाई जित दिलाउन रुटुराज गेकवाडले ३८ रन बनाए। यस्तै‚ अम्बती रायडुले ३२, फाप्डु प्लेसिसले ३१ तथा मोइन अलीले २३ रनको य

बैंलोरलाई हराउँदै चेन्नई आइपिएलको शीर्ष स्थानमा उक्लियो

रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) लाई ६ विकेटले हराउँदै चेन्नई सुपर किंग्स (सीएसके) आइपिएलमा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

मुम्बईलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

आईपीएल २०२१ को दोस्रो चरणको पहिलो खेलमा चेन्नईले मुम्बईलाई २० रनले पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ । टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५६ रन बनायो । जवाफमा मुम्बईले ८ विकेटको क्षतिमा १३६ रन मात्र बनाउन सक्यो ।लक्ष्य पछ्याउने क्रममा मुम्बईको सुरुवात राम्रो हुन सकेन । टोली पहिलो ६ ओभरमा ४१ बनाउँदै ३ विकेट गुमाइसकेको थियो । मुम्बईका लागि सौरभ तिवारीले सर्वाधिक ५० रन बनाए भने क्विन्टन डि ककले १७ तथा अनमोलप्रित सिंहले १६ रनको योगदान द

हैदरावादलाई फराकिलो अन्तरले हराउँदै चेन्नई शीर्ष स्थानमा

भारतमा जारी १४औं संस्करणको आईपीएलमा सनराइजर्स हैदराबादलाई हराउँदै चेन्नई सुपर किंग्स शीर्ष स्थानमा उक्लिएको छ।

हैदराबादलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

काठमाडौँ । चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लेको छ । बुधबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै चेन्नई शीर्ष स्थानमा उक्लेको हो ।  दिल्लीमा हैदरावादले दिएको १७२ रनको लक्ष्य चेन्नईले १८ ओभर ३ बलमा ३ विकेट गुमाउँदै १७३ रन बनायो ।  चेन्नईका लागि रितुराज गाइक्वाड र...