आईपीएलः फाइनल प्रवेशका लागि दिल्ली र चेन्नई भिड्दै, टस जितेर चेन्नईले बलिङ रोज्यो

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ। जारी सिजनमा शीर्ष स्थानमा रहेको दिल्ली र दोस्रो स्थानमा रहेको चेन्नईबीच दुबईमा केहीबेरमा पहिलो क्वालिफायर हुन लागेको हो। चन्नईले टस जितेर फिल्डिङ रोजेको छ। चेन्नईको कप्तानी महेन्द्र सिंह धोनीले गरेका छन् भने दिल्लीको कप्तान ऋषभ पन्त छन्। […]

सम्बन्धित सामग्री

आईपीएल- २०२४ मा दिल्लीको पहिलो जीत, चेन्नई २० रनले पराजित, १६ बलमा धोनीको ३७ रन

आईपीएल २०२४ मा दिल्ली क्यापिटल्सको खाता खोलिएको छ । डा. वाई.एस. राजशेखर रेड्डी एसीए–भीडीसीए क्रिकेट स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गरेको हो । दिल्लीको पहिलो जितसँगै चेन्नईको यो सिजनमा पहिलो हार हो। टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले ५ विकेट गुमाएर १९१ रन बनाएको थियो । चेन्नईको सुरुआत खराब […]

वुमन प्रिमियर लिगको उपाधी आरसीबीलाई, फाइनलमा दिल्ली ८ विकेटले पराजित

वुमन प्रिमियर लिग  (डब्ल्यूपीएल)- २०२४ ले आइतबार नयाँ च्याम्पियन पाएको छ । फाइनलमा रोयल च्यालेन्जर्स बैंग्लोरले दिल्लीलाई ८ विकेटले पराजित गर्दै विजयी भएको हो । फाइनल खेलमा दिल्ली क्यापिटल्सकी कप्तान मेग ल्यानिङले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् । फाइनल खेलमा श्रेयांका पाटिल र मोलिनक्सको उत्कृष्ट बलिङका कारण दिल्लीको इनिङ्स १८.३ ओभरमा ११३ […]

नेपालले टस हार्यो

एजेन्सी – नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसनविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । अरुण जेट्ली स्टेडियममा घरेलु टोली दिल्लीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । पहिलो खेलमा नेपाल दिल्लीसँग दुई विकेटले पराजित भएको थियो । नेपालले ३ सय ३ रन बनाएपनि उक्त लक्ष्य रोक्न सकेको थिएन […]

नेपालले टस जितेर पहिला ब्याटिङ रोज्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा दिल्ली जिल्ला क्रिकेट एसोसियसनविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । यो अभ्यास खेल हुँदा नेपालको १४ जना भित्र रहेका जो सुकै खेलाडीलाई खेलाउन सक्छ । अन्तर्राष्ट्रिय खेलमा जस्तो प्लेइङ ११ नै खेल्ने […]

पहिला ब्याटिङ गर्दै दिल्ली, टोलीमा तीन परिवर्तन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को १५ औं खेलमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । डिवाई पाटिल स्र्पोट्स एकेडेमीमा लखनऊका कप्तान लोकेश राहुलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । लखनऊले आजको खेलमा एक परिवर्तन गरेको छ । मध्यक्रमका ब्याटर मनिष पाण्डे आजको खेलमा टोलीमा छैनन् […]

आईपीएल फाइनलः कोलकात्ताले चेन्नईविरुद्ध टस जितेर बलिङ रोज्यो

काठमाडौँ– इन्डियन प्रमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा कोलकात्ता नाइट राइडर्सले चेन्नई सुपर किङ्सविरद्ध टस जितेर फिल्डिङ रोजेको छ। खेल दुबईमा हुँदैछ। उपाधि भिडन्तमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्स र इयोन मोर्गनको कप्तानीमा रहेको कोलकात्ता नाइट राइडर्स आमनेसामने भएका हुन्। लिग चरणमा शीर्ष दुईमा रहँदै प्लेअफमा स्थान बनाएको चेन्नईले पहिलो क्यालिफायरमा दिल्ली क्यापिल्सलाई […]

आईपीएलः मुम्बईविरुद्ध दिल्लीले टस जितेर फिल्डिङ रोज्यो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबारको पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। खेल युएईको शारजहाँमा हुँदैछ। मुम्बईको कप्तानी रोहित शर्माले गरेका छन् भने दिल्ली ऋषभ पन्तको कप्तानीमा छन्। जारी प्रतियोगितामा ११ खेलबाट १६ अंक जोडेको दिल्ली अंकतालिकाको दोस्रो स्थानमा छ भने ११ खेलबाट १० अंक मात्रै जोडेको मुम्बई छैठौँ […]

आईपीएलः दिल्लीविरुद्ध राजस्थानले टस जितेर बलिङ रोज्यो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। खेल युएईको अबु धाबिमा केहीबेरमा सुरु हुँदैछ। दिल्ली ऋषभ पन्तको कप्तानीमा रहेको छ भने राजस्थानको कप्तानी सञ्जु सामसनले गरेका छन्। जारी आईपीएलमा ९ खेलबाट १४ अंक जोडेको दिल्ली अंकतालिकाको दोस्रो स्थानमा रहेको छ भने ८ खेलबाट ८ अंक जोडेको राजस्थान पाँचौँ […]

पञ्जावविरुद्ध दिल्ली सात विकेटले विजयी, शीर्ष स्थान कब्जा

अहमदावाद । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले जितको लयलाई कायमै राख्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । आइतबार अहमदावादमा टस जितेर पहिला फिल्डिङ रोजेको दिल्लीले पञ्जाव क्यापिटल्सलाई १६६ रनमा रोकेको थियो ।१६७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १४ बल अगावै सात विकेटको फराकिलो जित हासिल गरेको हो । दिल्लीका लागि शिखर धवनले ६९ रन बनाए भने पृथ्वी शाले ३९, स्टिभन स्मिथले २४, ऋषभ पन्तले १४ र सिमरन हेटमायरले १६ रन बनाए ।पञ्जावका लागि मयंक अग्रवालले ९९ रन बनाएका थि

आइपिएल : रोमाञ्चक म्याचमा दिल्लीलाई एक रनले पराजित गर्दै बेंग्लोर शीर्ष स्थानमा

अहमदावाद । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार दिल्ली क्यापिटल्सलाई एक रनले पराजित गर्दै रोयल च्यालेन्जर बेंग्लोर अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । दिल्ली क्यापिटल्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको बेंग्लोरले एबी डेभिलियर्सको अर्धशतकीय पारीको मद्दतमा १७१ रन बनाएको थियो ।जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७० रनमात्र बनाउन सक्यो । आइपिएलमा बेंग्लोरविरुद्ध पछिल्लो पाँच म्याचमा दिल्ली पहिलो पटक पराजित भएको हो ।दिल्लीका लागि कप्तान ऋषभ