नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादको खराब प्रदर्शन जारी छ । बुधबार हैदरावादलाई चेन्नई सुपर किङ्ग्सले ७ विकेटले पराजित गरेको हो । हैदरावादका कप्तान डेविड वार्नरले टस जितेर ब्याटिङ रोजेका थिए । पहिला ब्याटिङ गर्दै हैदरावादले तीन विकेटको क्षतिमा १७१ रन बनायो ।तर जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले १८ ओभर तीन बलमा तीन विकेटको क्षतिमा जित हासिल गरेको हो । चेन्नईको जितमा ऋतुराज गायकवाडले ७५ र फाफ डुप्लेसिसले ५६ रन बनाए ।जारी सिजनमा हैदरावादको यो पाँचौं पराजय हो । ६ वटा खेल