सुरु भयो आईपीएलः टस हारेर कोलकत्ताविरुद्ध व्याटिङ गर्दै चेन्नई

१५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारबाट सुरु भएको छ। यस सिजनको पहिलो खेलमा चेन्नई सुपर किङ्स र कोलकात्ता नाईट राइडरबीच प्रतिस्पर्धा भइरहेको छ। मुम्बईको बाङ्खडे स्टेडियममा कोलकात्ताले टस जितेर फिल्डिङ रोजेपछि चेन्नई पहिले व्याटिङ गरिरहेको छ। कोलकात्ताको कप्तानी श्रेयस अय्यरले गरिरहेका छन् भने चेन्नई रवीन्द्र जडेजाको कप्तानीमा छ। यसपाली आईपीएलमा १० टोली छन्। […]

सम्बन्धित सामग्री

आईपीएल क्रिकेटमा चेन्नई र लखनउले अङ्क बाँडे

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जायन्ट्सले अङ्क बाँडेका छन् । वर्षाका कारण राेकिएकाे खेल फेरि सुरु हुन नसकेपछि दुवै टाेलीले १/१ अङ्क बाँडेका हुन् ।  यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेकाे लखनउले १९ ओभर २ बलमा ७ विकेट गुमाएर १ सय २५ रन बनाएकाे थियाे । नखनउका आयुष बदाेनीले नटआउट ५९ रन बनाए । चेन्नईका माेइन अली, महेश तीक्ष्णा र मथीषा पाथिरानाले २/२ विकेट लिए । याे बराबरीसँगै चेन्नई १० खेलमा ११ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ । उ...

सानदार ब्याटिङसँगै चेन्नई शीर्षस्थानमा

एजेन्सी – सानदार ब्याटिङका साथ चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३३ औं खेलमा घरेलु टोली कोलकाता नाइट राइडर्सलाई ४९ रनले हराउँदै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। इडेन गार्डेन कोलकातामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनायो । चेन्नईका अजिंक्या […]

कोलकत्तालाई हराउँदै चेन्नई शीर्षस्थानमा

इण्डियन प्रिमियर लिग (आईपीएल)को शीर्षस्थानमा चेन्नइ सुपर किंग्स उक्लिएको छ। कोलकत्तास्थित इडेन गार्डेन स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली कोलकत्ता नाइटराइडर्सलाई ४९ रनले हराउँदै चेन्नइ शीर्षस्थानमा उक्लिएको हो। टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोलकत्ता ८ विकेट…

इन्डियन प्रिमियर लिग: हाइस्कोरिङ खेलमा आरसिबीलाई हराउँदै चेन्नई विजयी

इन्डियन प्रिमियर लिग (आइपिएल) को रोमाञ्चक हाइस्कोरिङ खेलमा चेन्नई सुपर किंग्सले रोयल्स च्यालेन्जर्स बेंगलोरलाई ८ रनले पराजित गरेको छ। एम चिन्नास्वामि स्टेडियममा सोमबार राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२६ रन बनाएको थियो। जवाफमा बेंगलोरले ८ विकेट गुमाएर २१८ रन मात्र बनाउन सकेको थियो। चेन्नईका लागि […]

आइपिएल :गुजरातले चेन्नईलाई हरायो

काठमाडौं, चैत १८ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई हराएको छ। (आइपिएल) २०२३ को पहिलो खेलमा गएराती गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराएको हो। टस हारेर पहिला व्याटिङको निम्तो पाएको चेन्नई सुपर किंग्सले निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो । जवाफमा […]

चेन्नईलाई बेंगलोरको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ४९ औं खेलमा चेन्नई सुपर किंग्सलाई १ सय ७४ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनायो । बेंगलोरका महिपाल लोमरले २७ बलमा ३ चौका […]

आईपीएलमा पञ्जाबले चेन्नईलाई ११ रनले हरायो

१३ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ११ रनले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ४ विकेटको क्षतिमा १८७ रन बनाएको थियो । १८८ रनको विजय लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन मात्र बनाउन सक्यो । पन्जाबको जितमा शिखर धवनले अविजित […]

फिनिसिङमा चुक्दा चेन्नई मध्यम योगफल मै रोकियो

एजेन्सी – ओपनर ऋतुराज गायकवाडको अर्धशतकमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २९ औं खेलमा गुजरात टाइटन्सलाई १ सय ७० रनको लक्ष्य दिएको छ । महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । चेन्नईका ओपनर ऋतुराज गायकवाडले […]

पन्त र शाको अर्धशतकमा चेन्नईलाई दिल्लीको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को पहिलो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई १ सय ७३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । दिल्लीका ओपनर पृथ्वी शाले ३४ बलमा ७ चौका र ३ छक्का […]

आईपीएल क्रिकेटमा चेन्नईले पञ्जाबलाई ६ विकेटले हरायो

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले पहिलो जित दर्ता गरेको छ । चेन्नईले पञ्जाब किङ्ग्सलाई ६ विकेटले हराएको हो । मुम्बईमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो । १ सय ७ रनको लक्ष्य पाएको चेन्नई सुपर किङ्ग्सले ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । चेन्नई सुपर किङ्ग्सका लागि मोइन अलिले सबैभन्दा धेरै ४६ रन बनाए । यस्तै फाप डु प्लेसिसले ३६ रन जोडे । चेन्नई पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग ७ विकेटले पराजित भएको थियो । यस्तै प...