आइपीएल : चेन्नईले टस जितेर ब्याटिङ् रोज्यो

काठमाडौं, १७ बैशाख । आइपीएल(इन्डियन प्रमियर लिग) अन्तर्गत चेन्नई सुपर किंग्स र पञ्जाब किंग्सबीचको खेलमा चेन्नईले टस जितेर पहिला ब्याटिङ् रोजेको छ। यी दुई टोली नेपाली समयानुसार अहिले ३:४५ बजे चेन्नईको घरेलु मैदान एमए चिबमबराम स्टेडियम चेपकमा भिड्दै छन्। चेन्नई भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रहेका महेन्द्र सिंह धोनी नेतृ्त्वमा मैदानमा उत्रने छ भने पञ्जाब […]

सम्बन्धित सामग्री

आइपीएल : दिल्लीसँग मुम्बई ६ विकेटले पराजित

इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मंगलवार भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्समाथि जित निकालेको छ। चेन्नईको चिदमबरम स्टेडियममा सम्पन्न खेलमा दिल्लीले मुम्बईमाथि ६ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्ली ५ बल बाँकी छँदा…

आइपीएल क्रिकेट : सनराइजर्स हैदरावादको लगातार तेस्रो हार

काठमाडौं :  आइपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले दोस्रो जित निकालेको छ। गएराति भएको खेलमा सनराइजर्स हैदरावादलाई १३ रनले हराउँदै मुम्बईले दोस्रो जित हात पारेको हो।चेन्नेईमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो। उसका लागि क्वीन्टन डीककले ४० र किरोड पोलार्डले ३५ रन बनाए । हैदरावादका विजय शंकर र मुजीव रहमानले दुई दुई विकेट लिए।१५१ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको हैदरावाद १९ ओभर ४ बलमा सबै विकेट गुमाएर १३७ रनमा अलआउट भयो। हैदरावादका ल

आइपीएल : मुम्बईको जित, हैदरावादको लगातार तेस्रो हार

इण्डियन प्रिमियर लिग (आइपीएल)मा आज भएको खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ। चेन्नईको चिदामबरम स्टेडियममा सम्पन्न खेलमा हैदरावादमाथि मुम्बईले १३ रनको जित निकालेको हो। टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनाएको थियो। १५१ रनको लक्ष्य पछ्याएको हैदरावाद दुई बल बाँकी छँदा…

आइपीएल : साविक विजेता मुम्बई इन्डियन्सलाई बैंग्लोरले हरायो

इन्डियन प्रिमियर लिग (आइपीएल)-१४ औं संस्करणको पहिलो खेल निकै रोमाञ्चक भएको छ।गएराति भएको सो खेलमा साविक विजेता एवम्‌ पाँच पटक च्याम्पियन बनेको मुम्बई इन्डियन्सलाई रोयल च्यालेञ्जजर्स बैंग्लोरले २ विकेटले हराइदिएको हो।टस जितेर पहिलो इनिङमा बलिङ गरेको बैंग्लोरले मुम्बईबाट १६० रन जोड्ने लक्ष्य पाएको थियो। निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै बैंग्लोरले सो लक्ष्य भेटेको हो।बैंग्लोरलाई जित दिलाउन ब्याटिङतर्फ एव डी भिलियर्सले सर्वाधिक योगदान गरे। उनले २७ बलमा

चेन्नईविरुद्ध हैदरावाद ब्याटिङमा, शकिब अल हसनलाई मौका

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपीएल) को ४१ औं खेलमा चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावाद भिड्दैछन् ।   स्थित एमए चिदम्बरम रंगशालामा सुरु भएको खेलमा घरेलु टोली चेन्नईले टस जितेर बलिङ गर्ने निर्ण ...

पञ्जावविरुद्ध दिल्ली बलिङ गर्दै, सन्दीप पनि टोलीमा

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपीएल) को ३७ औं खेलमा दिल्ली क्यापिटल्सले टस जितेर बलिङ गर्ने निर्णय गरेपछी किंग्स इलेभेन पञ्जावले पहिले ब्याटिङ गर्ने भएको छ ।   दिल्लीस्थित फिरोज शाह कोटला रंगशालामा जारी ...

हैदरावादविरुद्ध दिल्ली पहिला ब्याटिङ गर्दै, सन्दीप आज पनि छैनन् टोलीमा

काठमाडौं । इन्डियन प्रिमियर लिग ( आइपीएल) को २९औं खेलमा टस जितेर सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।   हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ...

टस जितेर दिल्ली बलिङ गर्दै, सन्दीप परेनन् टोलीमा

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपीएल)मा आज कोलकता नाइट राइडर्सविरुद्ध दिल्ली क्यापिटल्सले पहिला बलिङ गर्ने भएको छ ।   कोलकताको इडेन गार्डेन मैदानमा जारी खेलमा टस जितरे दिल्लीले पहिला बलिङ गर्ने निर्णय गरेकफ ...

हैदरावादविरुद्ध दिल्लीले पहिला ब्याटिङ गर्दै, सन्दीप पनि टोलीमा

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत १६औं खेलमा दिल्ली क्यापिटल्स तथा सनराईजर्स हैदरावाद भिड्दैछन् । दिल्लीस्थित फिरोज शाह कोटल क्रिकेट मैदानमा जारी खेलमा हैदरावादले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको ...

आइपीएल क्रिकेट : राजस्थानले मुम्बईलाई हरायाे

इन्डियन प्रिमियर लिग आइपिएलमा राजस्थान रोयल्सले छैटौं खेलमा तेस्रो जित निकाल्दा मुम्बई इन्डियन्स भने पाँच खेलमा चौंथो हारको सिकार भयो। कृष्णनप्पा गौथमले राजस्थानको जितमा निर्णायका पारी खेले। उनले ११ बलमा अबिजित ३३ रनको पारी खेलेका थिए। टस जितेर पहिले ब्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन ब...