आफ्नो भनाइ बिर्सने अक्षय, आदर्शका लागि करोडौँको विज्ञापन त्याग्ने यी अभिनेत्री

एजेन्सी। बलिउड सुपरस्टार अक्षय कुमार पान मसालाको विज्ञापन गरेको कारणले ट्रोल भए । अजय देवगन र शाहरुख खानसमेत रहेको विज्ञापनमा अक्षय कुमारमात्र ट्रोल हुनलाई अक्षय कुमारको एक पुरानो भनाई जिम्मेवार थियो।विज्ञापन सार्वजनिक भएपछि भाइरल भएको अक्षय कुमारको एक पुराना भिडियो उनले सुर्तीजन्य सामग्रीको विज्ञापनमा आफूले अभिनय नगर्ने बताएका छन्। यो उनको सिद्धान्तविपरित हुने भिडियोमा अक्षय कुमारले भनेको सुनिन्छ। पुरानो भनाई बाहिरिएपछि अक्षय कुमारले विज्ञापनका लागि माफी मागेका छन् । यसअघि तेलुगु फिल्

सम्बन्धित सामग्री

फरक विधाको चलचित्रमा अभिनेत्री स्वस्तिमा

सामाजिक विषयको चलचित्रमा देखिँदै आउनुभएकी अभिनेत्री स्वस्तिमा खड्काले आफू अभिनित पछिल्लो चलचित्र ‘ऐँचो पैँचो’ पूर्णरूपमा व्यावसायिक रहेको बताउनुभयो । आफूले अभिनय गरिरहेका चलचित्र एकै विधाका भएका कारण यसपटक दर्शकले आफूलाई फरकरूपमा पाउने उहाँको भनाइ छ । अभिनेत्री खड्काले भन्नुभयो, “मैले कलाकात्मक चलचित्रमा केही समय अभिनय गरेँ । यो पूर्णरूपमा व्यावसायिक हो । त्यसैले यो मेरा …

प्रवाससँगको प्रेममा कृतिकाे भनाइ

मुम्बई । केही महिना यता भारतीय अभिनेता प्रभास र अभिनेत्री कृति सेननको प्रेम सम्बन्धले चर्चा पाएको छ । फिल्म भेडियाको प्रचारको क्रममा झलक दिखला जाको सेटमा पुगेका वरुण धवनले पनि उनीहरुको प्रेम सम्बन्ध रहेको जिकिर गरेका छन् । यसैबीच कृति सेननको एउटा भिडियो पनि भाइरल भइरहेको छ । जसमा उनी आफ्नो विवाहको ’boutमा कुरा गरिरहेको […] The post प्रवाससँगको प्रेममा कृतिकाे भनाइ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फिल्म ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता अनुबन्धित

काठमाडौं : राजु गिरीको निर्देशनमा बन्ने फिल्म ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता सापकोटा अनुबन्धित भएकी छिन्। शुक्रवार निर्देशक गिरी र निर्माता नारायण खातीले मुख्य भूमिकाको लागि नम्रतासँग सम्झौता गरेका हुन्। फिल्ममा अब नम्रता अभिनेता आमेश भण्डारीको जोडीको रुपमा देखिनेछिन्। स्क्रिप्ट र चरित्र राम्रो लागेपछि फिल्म साइन नम्रताको भनाइ छ। आमेश र नम्रताका…

करिश्मा र बेनिशाले खोले सुन्दरताको राज

सदाबहार अभिनेत्री तथा नेत्री करिश्मा मानन्धरले आफूले सुन्दरताको लागि गुणस्तयुक्त कस्मेटिकमा कहिल्यै पनि सम्झौता नगर्ने बताएकी छन् । बाल्यकालदेखि नै आफू कस्मेटिकप्रति निकै सजक रहेको बताएकी उनको गुणस्तयुक्त कस्मेटिकका कारण सुन्दरता अहिलेसम्म कायम रहन सफल भएको भनाइ रहेको थियो ।काठमाडौंमा एक समारोहबीच जापानको अन्तर्राष्ट्रिय उत्पादन व्युटी कस्मेटिक ‘डि एच सी’को स्किन सम्बन्धि विभिन्न २१ वटा उत्पादन सार्वजनिक गर्दै अभिनेत्री करिश्माले आफ्नो सौन्दर्यको राज बाहिर राखेकी हुन् । हलिउडका कलाका

आफ्नो न्वारनको नाम सुर्जेकुमारी रहेको करिश्माको भनाइ

काठमाडौँ- गत साता एमाले प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले आज पहिलोपटक पार्टीको आसभामा भाषण गरेकी छन् । उनले कपिलवस्तुमा अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा बोल्ने अवसर दिएकोमा आभार प्रकट गरेकी हुन्। भाषणको सुरुमा मञ्चमा आसिन पार्टीका नेताहरूलाई सम्बोधन गर्दै उनले भनिन्-‘एमालेमा म एउटा नयाँ मान्छे हो । भर्खर छिरेको मान्छेलाई बोल्न अघि सार्नु भएकोमा […]

ओलीकै कारण एमाले प्रवेश गरेको करिश्माको भनाइ, ‘नेपालभर ओलीकै गुणगान हुन्छ’

काठमाडौं : अभिनेत्री करिश्मा मानन्धरले तीन दशक कलाकारिता क्षेत्रमा गरेको संघर्ष मुलुककै लागि भएको बताएकी छिन्। मंगलवार नेकपा (एमाले) प्रवेश गरेपछि आयोजित कार्यक्रममा उनले आफ्नो त्याग र दु:खहरु जनताकै लागि भएको बताएकी हुन्। ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा मलाई कलाकारका रुपमा चिने। मैले गरेको दु:ख र त्यागहरु। यसो फर्केर हेर्दा के…

साउथ फिल्म सफल हुनुको कारण भारतीय संस्कृतिसँग जोडिनु : कंगना रनावत

१० माघ, काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावतले भारतीय संस्कृतिसँग जोडिएकाले नै साउथ चलचित्र सफल भएको बताएकी छन् । पारिवारिक नाता र परम्परालाई पर्दामा उतारेकै कारण साउथ चलचित्रलाई पूरै भारतले रुचाउन थालेको उनको भनाइ छ । एक ट्वीट गर्दै कंगनाले साउथ चलचित्रबाट बलिउडले पनि केही सिक्नुपर्ने उल्लेख गरेकी छन् । पाश्चात्य प्रभावबाट टाढा रहेर पनि […]

यी अभिनेत्रीलाई झलझली आइरह्यो माल्दिभ्सकै याद

बलिउड अभिनेत्री सारा अलि खानले अहिले पनि माल्दिभ्सकै याद झलझली आइरहेको बताएकी छन् ।  छुट्टी मनाउन माल्दिभ्स पुग्दाको क्षण अहिले पनि स्मृतिमा ताजै रहेको उनको भनाइ छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

२०७९ सालभित्र साँच्चै विवाह गर्लिन् त रेखा थापाले ?

अभिनेत्री रेखा थापाले आफू २०७९ सालभित्र विवाह बन्धनमा बाँधिनसक्ने बताएकी छन् । एक टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा उनले विवाहको विषयमा कुरा गर्दै सो बताएकी हुन् । त्यसका लागि उपयुक्त केटाको खोजीमा आफू रहेको उनको भनाइ छ ।कार्यक्रममा फिल्म उद्योग भन्दा बाहिरको व्यक्तिसँग घरजम गर्ने योजना रहेको सुनाएकी रेखाले अबको श्रीमान् मन र कुरा मिल्ने हुनुपर्ने इच्छा समेत राखेकी छन् ।निर्माता छविराज ओझासँग सम्बन्धविच्छेदपछि एक्लो जीवन बिताउँदै आएकी रेखालाई पछिल्लो समय सार्वजनिक कार्यक्रम होस् वा टेलिभिजन अन