अभिनेत्री रेखा थापाले आफू २०७९ सालभित्र विवाह बन्धनमा बाँधिनसक्ने बताएकी छन् । एक टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा उनले विवाहको विषयमा कुरा गर्दै सो बताएकी हुन् । त्यसका लागि उपयुक्त केटाको खोजीमा आफू रहेको उनको भनाइ छ ।कार्यक्रममा फिल्म उद्योग भन्दा बाहिरको व्यक्तिसँग घरजम गर्ने योजना रहेको सुनाएकी रेखाले अबको श्रीमान् मन र कुरा मिल्ने हुनुपर्ने इच्छा समेत राखेकी छन् ।निर्माता छविराज ओझासँग सम्बन्धविच्छेदपछि एक्लो जीवन बिताउँदै आएकी रेखालाई पछिल्लो समय सार्वजनिक कार्यक्रम होस् वा टेलिभिजन अन