करिश्मा र बेनिशाले खोले सुन्दरताको राज

सदाबहार अभिनेत्री तथा नेत्री करिश्मा मानन्धरले आफूले सुन्दरताको लागि गुणस्तयुक्त कस्मेटिकमा कहिल्यै पनि सम्झौता नगर्ने बताएकी छन् । बाल्यकालदेखि नै आफू कस्मेटिकप्रति निकै सजक रहेको बताएकी उनको गुणस्तयुक्त कस्मेटिकका कारण सुन्दरता अहिलेसम्म कायम रहन सफल भएको भनाइ रहेको थियो ।काठमाडौंमा एक समारोहबीच जापानको अन्तर्राष्ट्रिय उत्पादन व्युटी कस्मेटिक ‘डि एच सी’को स्किन सम्बन्धि विभिन्न २१ वटा उत्पादन सार्वजनिक गर्दै अभिनेत्री करिश्माले आफ्नो सौन्दर्यको राज बाहिर राखेकी हुन् । हलिउडका कलाका