प्रवाससँगको प्रेममा कृतिकाे भनाइ

मुम्बई । केही महिना यता भारतीय अभिनेता प्रभास र अभिनेत्री कृति सेननको प्रेम सम्बन्धले चर्चा पाएको छ । फिल्म भेडियाको प्रचारको क्रममा झलक दिखला जाको सेटमा पुगेका वरुण धवनले पनि उनीहरुको प्रेम सम्बन्ध रहेको जिकिर गरेका छन् । यसैबीच कृति सेननको एउटा भिडियो पनि भाइरल भइरहेको छ । जसमा उनी आफ्नो विवाहको ’boutमा कुरा गरिरहेको […] The post प्रवाससँगको प्रेममा कृतिकाे भनाइ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

चीन-रुस सम्बन्ध ‘नयाँ युग’ मा प्रवेश गरेको सीको भनाइ, के भयो सम्झौता ?

रुसी समकक्षी भ्लादिमिर पुटिनसँग विभिन्न सम्झौतामा आफूहरूले हस्ताक्षर गरेको र त्यसले दुई देशबीचको सम्बन्धलाई सहकार्यको ‘नयाँ युग’ मा पुर्‍याउने सीको भनाइ छ ।

‘भनाइ पो काठमाण्डौ, बसाइ त कर्णालीमै छ नि !’

काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ एकता बस्तीकी लक्ष्मी बोगटी उमेरले ६६ पुग्नुभयो । हेर्दाहेर्दै पातलो बस्ती बाग्ला भए । बत्ती अनि सडकका सुविधा थपिए । तर खानेपानीको सुविधा भने कहिल्यै थपिएन । सेताम्मे फुलेका कपाल सुम्सुम्याउँदै लक्ष्मीले भन्नुभयो, ‘भनाइ पो काठमाण्डौ त बसाइ त कर्णालीमै छ नि ! नुहाउनलाई एक मुठी पानी हालुँ भन्यो छैन । पानी नपरेका दिन के गर्ने भनेर आपत् पर्छ ।’ पोहोर मंसिरको कुरा हो, पानी ल्याएर चिया बनाउँछु भन्दै घरदेखि हिँड्नुभएकी उहाँ होस आउँदा अस्पतालमा हुनुह...

‘मेरो भनाइ बंग्याएर भ्रम छरियो’

काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको भवन निर्माण सम्बन्धमा आफ्नो भनाइ बंग्याएर ‘भ्रम छर्ने काम गरिएको र अन्य केही व्यक्तिको चरित्र हत्या गर्न खोजेको’ भन्दै आपत्ति जनाएका छन् । ‘मिडियाले आफूअनुकूलको कथा बुनेर कसैलाई पनि अपमान गर्न नपाउने’ जिकिरसमेत उनले गरेका छन् । प्रतिनिधिसभा महाभियोग सिफारिस समितिमा जबराले ‘आफूले बोल्दै नबोलेको […] The post ‘मेरो भनाइ बंग्याएर भ्रम छरियो’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गठबन्धनको बैठक जारी, सहमति नजिक पुगेको मन्त्री कार्कीको भनाइ

स्थानीय तहको निर्वाचनका लागि सिट बाँडफाँट गर्न जारी रहेको सत्ता गठबन्धनको बैठक सहमति नजिक पुगेको दाबी गरिएको छ ।सरकारका प्रवक्ता समेत रहेका नेपाली काँग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबार साँझ बैठक सकारात्मक रहेको जानकारी दिए । बैठकमा हरेक कोणबाट विचारहरु आएको र छलफल सकारात्मक रुपले अघि बढेको उनको भनाइ छ ।

मन्त्रिपरिषद् हेरफेर हुनसक्ने प्रचण्डको भनाइ

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदमा चाँडै हेरफेर हुन सक्ने बताएका छन् । आज धनुषाको जनकपुरधाममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना बढेको बताएका हुन्। उनले मन्त्रिपरिषद् हेरफेर हुँदा माओवादीलले आफ्नो हैसियतअनुसारको भाग दाबी गर्ने बताए । यसका लागि प्रधानमन्त्रीसँग आफूले कुरा राखिसकेको प्रचण्डको भनाइ छ । उनले भने,‘माओवादी सबैलाई सहयोग […]

एमसीसी पास गर्ने बारे सहमति नभएको नेपालको भनाइ

अध्यक्ष नेपालसहित आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटाएको थियो। तर पास गर्ने सहमति नभएको नेता नेपालको भनाइ भनाइ छ।...

लकडाउनको पक्षमा नरहेको केजरीवालको भनाइ

एजेन्सी, २६ पुस। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले संक्रमणको गति निकै तीव्र रहेपनि सर्वसाधारणलाई नआत्तिन आग्रह गरेका छन् । पछिल्ला तथ्यांकको विश्लेषण गरेर आफूले यस्तो आग्रह गरेको केजरीवालको भनाइ छ । ‘एक जनाले ज्यान गुमाउनु पनि ठीक होइन । तर जब हामी अघिल्लो वर्षको तथ्यांकसँग तुलना गर्छौं, मृतकको संख्या निकै कम पाइएको छ,’ केजरीवालले भने, ‘गत वर्ष २० हजार […]

बंगलादेशमा हिन्दूहरूमाथिको आक्रमण योजनाबद्ध भएको त्यहाँका गृहमन्त्रीको भनाइ

बंगलादेशका गृहमन्त्रीले दुर्गा पूजा पण्डालहरूमा भएको आक्रमण पूर्व नियोजित भएको र त्यसको तयारी लामो समयदेखि गरिएको बताएका छन् ।  देशमा साम्प्रदायिक सद्भाव भत्काउनका लागि यसो गरिएको उनको भनाइ छ ।  गृहमन्त्री अस्दुज्जमां खानले बताए, ‘एक समूहले निहित स्वार्थका साथ हिंसा चर्काएको हो । कोमिल्ला, रामु र नासिरनगरमा साम्प्रदायिक हिंसामार्फत देशलाई अस्थिर बनाउने कोशिश गरिएको हो ।’ आफूहरूसँग बलियो प्रमाण् जम्मा भएपछि अपराधीहरूलाई कठोर सजाय दिने उनले बताए ।  बंगलादेशमा शुक्रवार कुरानको अपमान ग...

सरकारको भनाइ लाचारी र लज्जास्पद : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने भन्ने सरकारको भनाइ लाचारी र लज्जास्पद भएको बताएको छ ।शनिबार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले जटिल परिस्थितिमा गम्भीरताका लागि अपिल गर्नु राज्यको कर्तव्य भए पनि कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा शय्या छैन भन्नु लाचारी र लज्जास्पद भएको बताए ।शुक्रबार स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति […]