फरक विधाको चलचित्रमा अभिनेत्री स्वस्तिमा

सामाजिक विषयको चलचित्रमा देखिँदै आउनुभएकी अभिनेत्री स्वस्तिमा खड्काले आफू अभिनित पछिल्लो चलचित्र ‘ऐँचो पैँचो’ पूर्णरूपमा व्यावसायिक रहेको बताउनुभयो । आफूले अभिनय गरिरहेका चलचित्र एकै विधाका भएका कारण यसपटक दर्शकले आफूलाई फरकरूपमा पाउने उहाँको भनाइ छ । अभिनेत्री खड्काले भन्नुभयो, “मैले कलाकात्मक चलचित्रमा केही समय अभिनय गरेँ । यो पूर्णरूपमा व्यावसायिक हो । त्यसैले यो मेरा …

सम्बन्धित सामग्री

स्वस्तिमाका लागि यस्तो रह्यो सन् २०२२

काठमाडौं : अभिनेत्री स्वस्तिमा खड्काले सन् २०२२ आफ्ना लागि अवलोकन र अन्वेषणको वर्ष भएको बताएकी छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूले गरेका काम तथा फोटोसुटका फोटो राख्दै यो वर्ष पनि त्योभन्दा फरक नहुने जनाएकी हुन्। सन् २०२२ को शुरुमा उनको लकडाउनअघि नै प्रदर्शनमा आउने भनिएको फिल्म ‘चपली हाइट ३’ प्रदर्शनमा आएको थियो भने उनी अभिनीत अर्को फिल्म ‘चिसो मान्छे’ पनि यही वर्ष प्रदर्शनमा आएको थियो। दुवै फिल्मले व्यावसायिक रुपमा मुनाफा कमाउन नसके पनि स्वस्तिमाको काम

स्वस्तिमाको बकेट लिस्टको ‘सुदूरपश्चिमेली महिला पात्र’ अन्ततः पर्दामा देखिँदै

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काको करिअरको ग्राफ ‘बुलबुल’की टेम्पो चालक महिलाको भूमिकाले उठाएको भन्दा फरक पर्दैन ।  उनी आफैं पनि यो स्वीकार गर्दछिन्, “हो बुलबुल पछि मलाई अनि मेरो अभिनय क्षमतालाई अझ सिरियस रुपमा लिन थालिएको हो । त्यसपछि स्वस्तिमाले फरक–फरक पात्र पनि निभाउन सक्छिन् भन्ने पुष्टि भएको हो ।” बब्ली कलेज...

‘चिसो मान्छे’मा स्वस्तिमाको नयाँ अवतार

काठमाडौं : दीपेन्द्र के खनालद्वारा लिखित तथा निर्देशित फिल्म ‘चिसो मान्छे’को पहिलो पोष्टर सार्वजनिक भएको छ। नयाँ प्रदर्शन मितिसहित मंगलबार फिल्मको पहिलो पोष्टर सार्वजनिक गरिएको हो। पोष्टरमा फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्कालाई देखाइएको छ। जसमा उनी गुन्यो चोली लगाएर एउटा झोला बोकेर उभिएकी छिन्। भेषभूषा र शृंगारले चिसो मान्छेमा उनलाई यसअघिका फिल्मभन्दा फरक अवतारमा देखिने संकेत गरेको छ। फिल्मका छायाकार समेत रहेका लेखक तथा निर्देशक खनालका अनुसार यो एउटा यात्राको कथा

कन्ट्रोभर्सीबाट चलचित्र चलाउन चाहन्नँ : स्वस्तिमा (भिडियो वार्ता)

काठमाडौं । पहिलो चलचित्र ‘होस्टेल रिर्टन्स’बाट क्युट छवि बनाएकी अभिनेत्री स्वस्तिमा खड्काले त्यसपछिका चलचित्रमा पनि त्यस्तै रोल पाइन् । तर, ‘बुलबुल’बाट भने फरक रूपमा उदाइन् । एक अभिनेत्रीको रूपमा ग्लामरस टिपिकल लुक भएको पात्रबाट बाहिर आएर केही फरक गर्न रुचाउने स्वस्तिमालाई बुलबुलले त्यो मौका दियो । ‘बुलबुल’मा स्वस्तिमाको जीवन्त अभिनयको तारिफ...