काठमान्डाैं / नेकपा (एमाले) को विवाद सहमति नजिक पुगेको छ । दुवै पक्षका दोस्रो पुस्ताका नेताहरु पार्टीलाई २०७५ जेठ २ गते कै अवस्थामा फर्काएर अघि बढ्ने करिब सहमति भएको नेताहरुले बताएका छन् । नेता माधव कुमार नेपाल पक्षले पार्टी जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने माग राख्दै आएको छ । छलफल सकारात्मक भइरहे पनि ठोस सहमति...
The post सहमति नजिक एमाले विवाद appeared first on Purbeli News.