महोत्तरीको पररियामा भएको विवाद साम्य, ८ बुँदे सहमति
महोत्तरीको भंगहा नगरपालिका– ८, स्थित पररियामा भएको विवाद साम्य पार्न स्थानीय समुदाय र प्रशासनबीच ८ बुँदे सहमति भएको छ । बिहीबार हिंसात्मक घटना भएकोमा शुक्रबार सर्वदलीय बैठक बसी उक्त सहमति गरेको हो ।