सुरक्षा परिषद्को बैठकमा अमेरिका र रुसबीच चर्काचर्की, अमेरिकाले अनावश्यक आतङ्क फैलाइरहेको रुसको आरोप

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को बैठकमा अमेरिका र रुसका राजदूतबीच आक्रोसपूर्ण भनाभन भएको छ । रुसले युक्रेनमा आक्रमणको लागि सीमा क्षेत्रमा एक लाखभन्दा धेरै सैनिक परिचालन गरेको भन्दै अमेरिकाको आग्रहमा बसेको सुरक्षा परिषद्को बैठकमा संयुक्त राष्ट्र सङ्घका लागि रुसी र अमेरिकी राजदूतबीच चर्काचर्की भएको बीबीसीले जनाएको छ । बैठकमा अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले रुसले पछिल्लो दशककै सबैभन्दा धेरै सैनिक परिचालन गरेर स्वतन्त्र देश युक्रेनको अस्तित्वमाथि धावा बोलिरहेको आरोप लगाउनुभएको खबरमा उल्लेख छ । उहाँले अ...

सम्बन्धित सामग्री

अमेरिका र जापानबीच सुरक्षा सहयोग सुदृढ बनाउन भएकाे सहमतिप्रति चीन रूष्ट

एजेन्सी । अमेरिका र जापानले सुरक्षा सहयोग सुदृढ बनाउन सहमति गरेका छन् । तर अमेरिका र जापानबीच भएकाे सहमतिले सुरक्षा खतरा बढाउने भन्दै चीनले चिन्ता व्यक्त गरेको हाे । अमेरिकाले र जापानले गरेको उक्त सहमति इन्डो प्यासिफिक र त्यसभन्दा बाहिरको ठूलो साझा रणनीति भएकाले चुनौती बढाएको चीनले दावी गरेकाे छ । अमेरिकी र जापानका विदेशमन्त्री […]

सुरक्षा परिषद बैठकमा अमेरिका र रुसका प्रतिनिधिबीच चर्काचर्की

१८ माघ, काठमाडौं । युक्रेनमा जारी संकटबीच बसेको राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा अमेरिका र रुसका कुटनीतिज्ञबीच चर्काचर्की भएको छ । सोमबार बसेको सुरक्षा परिषद्को बैठकमा राष्ट्रसंघका लागि अमेरिकी र रुसी राजदूतबीच चर्काचर्की भएको हो । बैठकमा राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले युक्रेनमा रुसले हमला गरे भीषण युद्ध सुरु हुने र यसबाट अन्तर्राष्ट्रिय सुरक्षा […]

सुरक्षा परिषद बैठकमा अमेरिका-रुस चर्काचर्की

काठमाडौं : संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् बैठकमा अमेरिका र रुसबीच चर्काचर्की भएको छ। युक्रेनको सीमा क्षेत्रमा मस्कोले सेना परिचालन गरेपछि त्यसबारे छलफल गर्न अमेरिकाले बोलाएको राष्ट्र संघ सुरक्षा परिषद्को बैठकमा रुसी र अमेरिकी राजदूतबीच आक्रोशपूर्ण आरोप प्रत्यारोप भएको हो। राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले रुसले गरेको सैन्य परिचालनलाई दशकौँमा युरोपले देखेको सबैभन्दा ठूलो सैन्य परिचालन भएको बताइन्। रुसी समकक्षीले अमेरिकाले उन्माद फैलाएको र रुसी मामिलामा

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा अमेरिका र रुसबीच टकराव

काठमाडौं । अमेरिका र रुसबीच युक्रेनको विषयमा सुरक्षा परिषदमा ब्यापक रुपमा विवाद भएको छ । सुरक्षा परिषद्को हालै बसेको बैठकमा अमेरिकाले रुसलाई सैन्य द्वन्द निम्त्याउन अघि सरेको भन्दै युद्धको चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदुत लिन्डा थोमस ग्रीनफिल्डले सुरक्षा परिषद्को बैठकमा बोल्दै युक्रेनमाथिको रुसी आक्रमणले विश्व जगतलाई सुरक्षा खतरा हुन सक्ने चेतावनी […]

बेलायत, अमेरिका र अष्ट्रेलियाबीच भएको सैन्य सुरक्षा सम्झौताप्रति चीनकाे आपत्ति

बेइजिङ । चीनले बेलायत, अमेरिका र अष्ट्रेलियाबीच भएको सैन्य सुरक्षा सम्झौताप्रति आपत्ति जनाएको छ। चिनियाँ विदेश मन्त्रायले उक्त सम्झौतालाई ती मुलुकहरुको गैरजिम्मेवारी कदम भएको टिप्पणी गरेको छ। हिन्द प्रशान्त क्षेत्रमा चिनियाँ प्रभाव कम गर्न अमेरिका, बेलायत र अष्ट्रेलियाले सैन्य सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौता अनुसार अमेरिका र बेलायतले परमाणु शक्तियुक्त पानीजहाज (पनडुब्बी) बनाउन अष्ट्रेलियालाई सहयोग […]

चीनलाई चुनौती दिन अमेरिका, बेलायत र अस्ट्रेलियाबीच सुरक्षा सम्झौता

तीन शक्ति राष्ट्र अमेरिका, बेलायत र अस्ट्रेलियाबीच चीनलाई चुनौती दिनेगरी सुरक्षा सम्झौता भएको छ। उक्त सम्झौताले हिन्द प्रशान्त क्षेत्रमा चीनको प्रभाव कम गर्न काम गर्ने जनाइएको छ। सम्झौतासँगै अस्ट्रेलियाले पहिलोपटक परमाणु ऊर्जामार्फत सञ्चालन हुने पनडुब्बी...

सुरक्षा चुनौती बढेको भन्दै काबुल विमानस्थलबाट टाढा रहन अमेरिका र बेलायतको आग्रह

एजेन्सी, १० भदौ । अमेरिका र बेलायतले अफगानिस्तानमा सुरक्षा जोखिम बढेको भन्दै आफ्ना नागरिकलाई काबुल विमानस्थलबाट टाढा रहन आग्रह गरेका छन् । हजारौँ मानिसहरु अझै पनि विमानस्थलको बाहिर र भित्र अफगानिस्तान छोड्न चाँहेर विमान पर्खिएर बसिरहेका बेला दुवै देशले बुधबार अबेर सुरक्षा चुनौति सम्बन्धी सूचना प्रकाशित गरेका हुन् । अगस्ट १५ मा अफगानिस्तान तालिबानको कब्जामा […]

सुरक्षा चुनौती बढेकाे भन्दै काबुल विमानस्थलबाट टाढा रहन अमेरिका र बेलायतको आग्रह

काठमाण्डाै - अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा सुरक्षाको जोखिम बढेको बताएका छन् ।  उनीहरुले सुरक्षाको खतरा रहेकाले विमानस्थलबाट पर रहन र सकेसम्म विमानस्थलको यात्रा नगर्न आग्रह गरेका बीबीसीले जनाएको छ ।  काबुल विमानस्थलमा हजारौँ नागरिक उद्धारको पर्खाइमा बसिरहेका बेला दुई देशले सुरक्षा चुनौती सम्बन्धी चेतावनी निकालेका हुन् ।  अमेरिका र बेलायतले सुरक्षा चुनौतीबारे कुनै थप जानकारी भने दिएका छैनन् । यसअघि अमेरिकाले अफगानिस्तानमा रहेको इस्लामिक स्टेट आइएसका कारण सुरक्षाको चुनौत...

काबुल विमानस्थलमा सुरक्षा खतरा, अमेरिका र बेलायतले दिए चेतावनी

अमेरिका र बेलायतले काबुल विमानस्थलबाट टाढा बस्न आफ्ना नागरिकलाई चेतावनी दिएका छन् । त्यसैगरी सुरक्षा चुनौतीका कारण त्यही नघुम्न पनि आग्रह गरिएको छ । बुधबार दुबै देशले एकपछि अर्को निर्देशिका जारी गरेका हुन् । जबकी, विमानस्थलमा हजारौं व्यक्तिहरु उद्धार उडानको प्रतिक्षामा बसिरहेका छन् र काबुलबाट अहिलेसम्म ८२ हजार जनालाई एयर लिफ्ट गरिएको छ । १० दिनअघि तालिवानले काबुल कब्जा गरेको थियो । ३१ अगस्टमा काबुलबाट आफ्नो सेना फर्काइ सक्नुपर्ने भएकाले धेरै देशहरुले आफ्ना नागरिक निकाल्न हतारो गरिरहेका