युक्रेन तनाव : संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद बैठकमा अमेरिका र रुसका दूतबीच चर्काचर्की

युक्रेनका सम्बन्धमा छलफल गर्नका लागि बोलाइएको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठकमा अमेरिका र रुसका प्रतिनिधिबीच चर्काचर्की भएको छ । रुसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेपछि अमेरिकाले त्यसबारे छलफल गर्नका लाग सुरक्षा परिषदको बैठक बोलाएको हो । सो बैठकमा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी तथा रुसी दूतबीच चर्काचर्की भएको हो । संयुक्त राष्ट्रसंघका […]