बेइजिङ । चीनले बेलायत, अमेरिका र अष्ट्रेलियाबीच भएको सैन्य सुरक्षा सम्झौताप्रति आपत्ति जनाएको छ। चिनियाँ विदेश मन्त्रायले उक्त सम्झौतालाई ती मुलुकहरुको गैरजिम्मेवारी कदम भएको टिप्पणी गरेको छ। हिन्द प्रशान्त क्षेत्रमा चिनियाँ प्रभाव कम गर्न अमेरिका, बेलायत र अष्ट्रेलियाले सैन्य सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौता अनुसार अमेरिका र बेलायतले परमाणु शक्तियुक्त पानीजहाज (पनडुब्बी) बनाउन अष्ट्रेलियालाई सहयोग […]