बहिगर्मनको संघारमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राष्ट्रपति जो बाइडेन र नयाँ उपराष्ट्रपति हमला ह्यारिसको सपथ कार्यक्रममा उपस्थित नहुने घोषणा गरिसकेका छन् । यद्यपी, ट्रम्प प्रशासनका उपराष्ट्रपति माइक पेन्स भने यो कार्यक्रममा उपस्थित हुनेछन् । पेन्सले सपथमा उपस्थित हुने निर्णय लिएको शनिबार एनबिसी र रोयटर्समा प्रकाशित...